जाह्नवी कपूरले बडीकान ड्रेसमा गराइन् बो-ल्ड फोटो शुट, मन थामेरे हेर्नुहोस्!

बलिउड अभिनेत्री जाह्नवी कपूरले छोटो समयमा नै बलिउडमा धरै नाम कमाउन सफल भएकी छिन् । दिवंगत अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवी कपूरको अहिलेको समयमा करियार ग्राफा धेरै छिटो बढिरहेको छ र उनको फ्यान फलोइंग पनि ठुलो संख्यामा पाउन सकिन्छ । अभिनेत्री आफना फ्यानहरु सँग जोडी रहनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको अभिनय क्षेत्रको होस् वा उनको व्यक्ति गत जीवनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा आफ्ना फ्यानहरु माज सार्वजनिक गर्छिन् । यतिबेला अभिनेत्रीले उनको ताजा फोटो शुटको तस्बिर सार्वजनिक गरेकी छिन् ।


यी तस्वीरहरुमा जाह्नवी कपुरले बडीकान ड्रेस लगाएकी छिन्। जान्हवीको फिगर र ड्रेसको फेरे एक पटक चर्चा बढेको छ ।

केहि तस्बिरहरुमा जाह्नवी आफ्नो कपालको साथमा खेल्दै गरेको देख्न सकिन्छ । फ्यानहरुले उनको यस शैलीलाई निकै मन पराएका छन् । अभिनेत्रीले यस ड्रेशमा अग्लो हिल लगाएकी छिन् ।

तस्बिरमा जाह्नवीको हल्का मेकअप देख्न सकिन्छ । जसले उनको सौन्दर्य बढाएको छ । यी तस्बिर सार्वजनिक भएको केहि समयमा नौ लाख मानिसले लाइक तथा कमेन्ट गरिसकेका छन् गरिसकेका छन् ।

तस्बिर श्रोत: जाह्नवी कपूर इन्स्टाग्राम

प्रकाशित : आइतबार, असोज ०३, २०७८१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री दिपिकाले सार्वजनिक गरिन् बिना मेकअपको तस्बिर, फ्यानहरु भए चकित!