अभिनेत्री दिपिकाले सार्वजनिक गरिन् बिना मेकअपको तस्बिर, फ्यानहरु भए चकित!

बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा धेरै सक्रिय छैनन् तर अभिनेत्री विभिन्न अवसरमा उनको सुन्दर तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । अभिनेत्री उनको सुन्दर तस्बिरले फ्यानहरुको मन जितेकी छिन् । सधैँ अभिनेत्री सुन्दर वस्त्र तथा मेकअपमा देखिने अभिनेत्री यतिबेला सामाजिक सञ्जालमा बिना मेक अपको तस्बिरको कारण चर्चामा छिन् ।

यतिबेला अभिनेत्रीको बिना मेकअपको तस्बिरले सबैको ध्यान खिचेको छ । अहिले अभिनेत्री दीपिकाको बिना मेकअपको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । अभिनेत्रीको तस्बिरमा विभिन्न सेलिब्रेटीले समेत लाइक तथा कमेन्ट गरेका छन् ।


यतिबेला दिपिकाको तस्बिरमा फ्यानहरुको लागातार लाइक कमेन्टको वर्षात भएको छ । दीपिका पादुकोणको पोस्टमा कमेन्ट गर्दै पीभी सिन्धुले ठट्टा गर्दै लेखे, ‘कति क्यालोरी भएपछि?’ पीवी सिन्धुलाई जवाफ दिँदै दीपिका पादुकोणले चोटको इमोजी बनाएर लेखिन्, ‘क्यालोरी बिर्सनुहोस्। मेरो शरीरमा धेरै दुखाइ छ।’

अर्कोतर्फ दीपिका पादुकोणको तस्वीरमा आएको प्रतिकृयाको कुरा गर्नु पर्दा एक फ्यानले कमेन्ट गर्दै लेखेका छन् ‘तपाई बुढी हुनु भएछ’ त्यस्तै अर्को फ्यान कमेन्टमा लेख्छन् ‘यो सबै फिल्टरको कमाल हो।’ यस समयमा अभिनेत्रीको बिना मेकअपमा देखिएको सुन्दर्ताको तारिफ पनि गरिरहेका छन् । दीपाका पादुकोण यो शैली यस भन्दा पहिले पनि धरै पटक देख्न मिलेको थियो।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेत्री जसले विमान स्थलमा गराइन् यस्तो फोटो शुट, फ्यानहरु भन्छन् नाम कमाउन जे पनि ?