चिन्नै नसकिने गरि स्वस्तिमा खड्कामा आएको यति धरै परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्बिर!

फिल्म होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वतिमा खड्का यतिबेला युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।


अभिनेत्री स्वस्तिमाले अभिनय गरेको गीता कुटुमा कुटु बोलको गीतको भिडियो त्यस समयमा निकै मन पराइएको थियो । अहिले सम्मको अवस्थामा गर्ने हो भने उक्त गीतको भिडियो अहिले सम्मकै नेपाली गीतको भिडियोमा सबै भन्दा बढी हेरिने भिडियोमा पर्छ ।

पछिल्लो समयमा कोरोनाको कारण कुनै पनि फिल्म रिलिज हुन सकेका छैनन् । यस्तो अवस्थामा अभिनेत्री स्वस्तिमा पर्दामा नदेखिए पनि सामाजिक सञ्जालको मध्यम हरुमा निकै सक्रिय भएकी छिन् । यतिबेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमा पोष्ट हरेक तस्बिरहरु निकै भाइरल भैरहेका छन्।

केहि दिन पहिले स्वस्तिमा र अभिनेत्री प्रियंका कार्कीको अन्तर्वार्ता सार्वजनिक भएको थियो । उक्त्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

अहिलेको समयमा स्वस्तिमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्छिन् भाइरल हुन कति पनि समय लाग्दैन। केहि दिन पहिले अभिनेत्रीले रातो रंगको बुट्टेदार लेहेंगामा देखिएकी थिइन् । उक्त्त तस्बिर निकै नै भाइरल भएको थियो ।

तस्बिर  श्रोत: स्वस्तिमा खड्का इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विजय शाहीले फेरी गिनिज बुकमा नाम लेखाउन सफल भए भन्दै सार्वजनिक गरे यस्तो तस्बिर!