विजय शाहीले फेरी गिनिज बुकमा नाम लेखाउन सफल भए भन्दै सार्वजनिक गरे यस्तो तस्बिर!

विभिन्न कारणले चर्चामा आइरहने विजय शाही पुन: एक पटक सामाजिक सञ्जालमा एक अनौठो दाबी गर्दै एक पोष्ट सार्वजनिक गरेका छन् ।

केहिसमय पहिले देखि नै निकै विवादमा रहेका विजय शाही यतिबेला पुन: चर्चामा आएका छन् । बिजयले केहि समय पहिले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै उनले १ मिनेटमा नै ९० वोटा वस्तुको नाम स्मरण गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् ।

यस भन्दा केहि समय पहिले विजयको निधन भएको भन्दै एक तस्बिर पनि भाइरल भएको थियो । तस्बिरमा विजय नाकमा कपास राखेर सुतेको तास्बिर निकै भाइरल भएको थियो । त्यस समयमा विभिन्न सञ्चार माध्याममा विजय शाहीको निधनको खबर पनि आएकी थिए । अन्तमा वीजय शाहीले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै उक्त्त खबर गलत भएको जनाएका थिए ।


त्यस्तै केहि समय पहिले विजयले एक विदेशी नागरिकलाई पनि उनको मेमोरी पावोर देखाउने भन्दै एक भिडियो निकै भाइरल भएको कुरा सबैलाई थाहा नै छ । विजयको जालमा चर्चित हास्यकलाकार केदार धिमिरे  (माग्ने बुढा) पनि परेका थिए । विजयले केदार घिमेरीलाई पनि एक पटक किताबको दुई पाना केहि समय हेरेर सम्झेर लेख्नेको भन्दै एक भिडियो सार्वजनिक भएको थियो ।

तस्बिरमा देख्न सकिन्छ विजय शाही रातो टिका लगाएर  खादा ओढेको तस्बिर  सार्वजनिक गरेका छन्  । त्यस्तै अर्को तस्बिरमा विजय  एउटा कालो कपडाले अनुहार  ढाकेका छन् भने उनको पछाडी एकजना उनलाई केहि सोधिरहेको जस्तो देख्न सकिन्छ ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वास गर्न नसकिने गरि खुलेकी अभिनेत्री पूजा शर्मा, हेर्नुहोस् अभिनेत्रीको ह-ट अवतार!