विश्वास गर्न नसकिने गरि खुलेकी अभिनेत्री पूजा शर्मा, हेर्नुहोस् अभिनेत्रीको ह-ट अवतार!

नेपाली सिनेमा जगतको चर्चित अभिनेत्री पूजा शर्मा यतिबेला सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।

चर्चित ‘फिल्म प्रेम गीत’ बाट चर्चामा आउन सफल अभिनेत्री पूजा शर्मा यतिबेला सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् । पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो पोस्ट गरेर फ्यान हरुको मन जितेकी छिन् ।

पछील्लो समयमा रिलिज भएको पूजा अभिनित फिल्म रामकाहानी र पोइ पर्यो काले जस्ता फिल्मले निकै चर्चा कमाउन सफल भएको थियो । यस भन्दा पहिले पनि पूजाले विभिन्न फिल्महरुमा काम गरिसकेकी छिन् ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा पूजा र आकाश श्रेष्ठको बारेमा निकै चर्चा भएको थियो । कतिपय सामाजीक सञ्जाल हरुमा आकाश र पुजाको प्रेम सम्बन्ध भएको खबर पनि नआएका भने हैनन् । तर दुबैले यस खबरलाई गलत भनेका थिए ।

यतिबेला पुजाको केहि तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिरमा पूजाले सेतो कलरको कपडामा देखिएकी छिन र कपाललाई खुल्ला छोडेकी छिन् । तस्बिरमा अभिनेत्रीको बो-ल्ड अव-तार देख्न सकिन्छ। यतिबेला पूजाले तस्बिर पोस्ट गरेको केहि समयमा नै १० हजार भन्दा बढीले लाइक गरिसकेका छन् । फ्यानहरुले लगातार उनको तस्बिरको तारिफ गरिहेका छन् ।

केहि वर्ष पहिले अभिनेत्री पूजाले फिल्म ‘अझै पनि’ बाट फिल्म जगतमा मुख्य पात्रको भूमिकामा देखिएकी थिइन् । फिल्मले खासै राम्रो सफल्ता हात पार्न सकेन,  पछी पूजा विभिन्न म्युजिक भिडियोमा पनि देखिन थालिन् । त्यसपछी पुजा र पल शाह अभिनित फिल्म ‘प्रेम गित’ सार्वजनिक भएको थियो । फिल्मले राम्रो सफल्ता हात पर्न साफल भएको थियो । उक्त्त फिल्म पछी भने पुजाको फ्यान फलो-इंग निकै बढेको थियो ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानको भान्जीले सार्वजनिक गरिन् बो-ल्ड अवतार, यस फिल्मबाट बलिउडमा गर्दैछिन् डेब्यु!