सलमान खानको भान्जीले सार्वजनिक गरिन् बो-ल्ड अवतार, यस फिल्मबाट बलिउडमा गर्दैछिन् डेब्यु!

बलिउड फिल्म उद्योगमा स्टारकि-ड्सको फरक क्रेज छ। स्टारकि-ड्सको डे-ब्यू र फिल्म जगतमा पाइला टेक्ने युग सुरु भएको छ। सलमान खानकी भान्जी अलीजे अग्निहोत्री पनि बी टाउनमा प्रवेश गर्न तयार छन्। अलीजे चाँडै बलिउडमा मुख्य भूमिकामा देखिने तयारीमा छिन् । यतिबेला सलमानको भान्जी सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । किनेभने सलमानको भान्जी अलिजे सनाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

यतिबेला सलमानको भान्जी अलिजेले पोष्ट गरेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । बलिउडका भाईजान सलमान खानकी भान्जी अलिजा अग्निहोत्रीले अहिले आफ्नो इन्स्टाग्राम एकाउन्ट सार्वजनिक गरेकी छिन् र उनी धेरै सक्रिय पनि छिन्। उनका तस्बिरहरु सामाजिक सञ्जालमा प्रसस्तै पाउन सकिन्छ ।

शनाया कपूरको डेब्यूको घोषणा पछि सलमान खानकी भान्जी अलिजा अग्निहोत्री पनि फिल्म जगतमा प्रवेश गर्ने चर्चा चलेको छ ।

बलिउड लाइफमा प्रकाशित एक पुरानो रिपोर्टको अनुसार सलमान खानकी भान्जी अलीजे अग्निहोत्री निर्देशक सूरज बड़जात्याको छोरा अवानिश बड़जात्याको साथमा आलिजे अग्निहोत्री मुख्य भूमिका बलिउडमा डेब्यु गर्दै छिन् ।

अलिजे अग्निहोत्री अतुल अग्निहोत्री र अलविराकी छोरी हुन् र सम्पूर्ण परिवारको उनि प्रिय छिन् । साथै सलमान खान पनि भान्जी आलिजेलाई निकै माया गर्छन् ।

तस्बिर श्रोत : अलिजे अग्निहोत्री

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऐश्वर्या-अभिषेकको यस्तो तस्बिर भाइरल हुँदै, अभिषेकले दिए यस्तो जवाफ !