टिकटक स्टार उषा उप्रेतीको लोभलाग्दो जवानी, सार्वजनिक गरिन् यस्ता तस्बिर (१० तस्बिर सहित)

पछील्लो समयमा टिक टकको कारण धरै मानिहरु चर्चामा आउन सफल भएका छन् । अहिलेको समयमा धरै मानिसले टिक टक बन्द हुने पर्ने माग गर्दै आएका छन् । तर पछिल्लो समयमा यस टिक कटको मध्यमबाट विभिन्न युवा, युवतीहरु चर्चामा आउन सफल भएका छन् । त्यस्तै उषा उप्रेती पनि पहिला टिक टकमा भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । टिक टकमा उनले गरेको अभिनय डान्सको साथै उनको सुन्दर्ताले धरै मानिहरुको ध्यान उनि तर्फ आकर्षित गर्न उषा सफल भएकी थिइन् ।


टिक टकमा मानिसहरुले उनलाई अधिक मन पराउन थालेपछी उषालाई विभिन्न म्युजिक भिडियोबाट प्रस्ताव आउन थाले पछी उषाले विभिन्न म्युजिक भिडियोहरुमा काम गर्न थालिन । अहिलेको समयमा उषाले अभिनयको साथै मोडालिंग पनि गर्छिन् ।


अहिले पनि उषालाई टिक टकमा उत्तिकै सक्रिय पाउन सकिन्छ । अहिले उषाको सामाजिक सञ्जाल टिक टकमा फ्यानको उनि प्रतिको लगाव उत्तिकै पाउन सकिन्छ।

पछिल्लो समयमा उषा समाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । यतिबेला उषालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ४६ हजार भन्दा बढीले फलो गरेका छन् ।

मानिसहरु अहिले उषाको नयाँ भिडियो तथा तस्बिको प्रतिक्षामा हुन्छन । उषा छोटो समयमा नै धरै मानिसको मनमा बस्न सफल भएकी हुन् ।

तस्बिर श्रोत:  उषा उप्रेती इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौमा रिलिज हुने भनिएको फिल्म ‘ए मेरो हजुर-४’ सर्यो ७ महिना पछाडी!