अभिनेत्री श्रिया सरनले छोटो कपडा लगाउँदा परेको थियो याति ठुलो समस्या, हेर्नुहोस् तस्बिर सहित!

अभिनेत्री श्रिया सरन जहिले पनि उनको अभिनयको कारण सबै माजमा आफ्नो विशेष स्थान बनाएकी छिन् । यस बाहेक समय-समयमा अभिनेत्री विभिन्न किसको विवादमा पनि आउने गरेकी छिन् ।

बलिउड क्षेत्रमा थोरै मात्र यस्ता कलाकार छन् जसले आफ्नो अभिनयको कारण मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् । यस्तै अभिनेत्रीमा मध्ये एक हुन् । भारतको बलिउड तथा दक्षिण भारको फिल्म क्षेत्रको एक चर्चित अभिनेत्री श्रिया सरन जो निकै प्रसिद्ध छिन् । अभिनेत्रीले उनको फिल्म करियारमा धरै भूमिका निभाइ सकेकी छिन् । त्यसैले अभिनेत्रीको नाम दक्षिण भारतको फिल्म क्षेत्रमा प्रसिद्ध अभिनेत्रीको सुचीमा सामेल छ ।

त्यसतै प्रसिद्ध अभिनेता तथा अभिनेत्रीको जीवनमा धरै समस्या आउने गर्दछन् । त्यसतै अभिनेत्री श्रियाको जीवनमा पनि एक किसिमको  समस्या  आएको थियो । मानिसहरुले उनले लगाएको ड्रेसको निकै आलोचना गरेका थिए । यो बिषय त्यस समयको हो । जब अभिनात्रीलाई ‘फिल्म शिवाजी द बोस’ फोल्मको कारण चर्चामा आएकी थिइन् ।

एक पटक फिल्म ‘शिवाजी द बोस’ फिल्मको प्रमोसनको क्रममा तमिलनाडुको पूर्व मुख्यमन्त्री करुणानिधि अतिथिको रूपमा आएका थिए । त्यस कार्यक्रममा अभिनेत्री श्रिया सेतो कलरको वान पिसमा आएकी थिइन् । अभिनेत्रीले यस्तो पोषकमा मन्त्रीको अगाडी आएको त्यहाँ उपस्थित मानिसहरुलाई मन परेन यसको बिरोध गरेका थिए । पछी अभिनेत्रीले माफी मागेकी थिइन् ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थले विवाह र शहनाजको बारेमा खुलेर दिएका थिए यस्तो बयान, भनेका थिए कहिले गर्ने विवाह!