टिभीबाट बलिउडमा छाप छोड्न सफल अभिनेत्री मौनी रायको फ्यान फलोइंग ठुलो संख्यामा पाउन सकिन्छ । अभिनेत्री उनको सुन्दर्ताले मानिसहरुलाई उनि प्रति मोहित बनाउँछिन् । सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री मौनी फ्यानहरुलाई उनको नयाँ-नयाँ अवतारको तस्बिर तथा भिडियोको कारण चकित बनाइ रहन्छिन् । यतिबेला अभिनेत्रीको केहि तस्बिर तिब्र रुपमा भाइरल भैरहेको छ । मानिसहरु मौनीको यस बो-ल्ड अवतारलाई निकै रुचाएका छन् । हेर्नुहोस् मौनीको शानदार तस्बिरहरु….

अभिनेत्री मौनी रायको हालैको फोटोशूटको तस्बिरहरु सामाजिक सञ्जालमा चर्चामा रहेको छ । तस्बिरमा अभिनेत्रीलाई निलो कलरको कपडामा निकै बो-ल्ड देखिएको छ । अभिनेत्रीका फ्यानहरु उनको यस तस्बिरबाट आफ्नो नजर हटाउन सकेका छैनन् ।

अभिनेत्री मौनी रायले विभिन्न नीलो शिमरी आउटफिटमा फोटोशूट गराएकी छिन्। मौनी एक फरक पोज दिईरहेकी छिन्। केहि तस्वीरहरुमा उनी कारबाट बाहिर निस्केकी देखिएकी छिन्, केहिमा उनी सोफ मा पल्टिएकी र पोज दिइरहेकी छिन्।

प्रया: अभिनेत्रीको तस्बिर चर्चामा हुने गर्दछ । अभिनेत्री सामाजिक सञ्जालमा पनि निकै साक्रिय छिन् । साथै उनको फ्यान फलोइंग ठुलो संख्यामा पाउन सकिन्छ ।

फ्यानहरु अभिनेत्रीको फिट्नेस साथै उनको शुन्दर्ताको निकै प्रसंसा गर्ने गर्दछन् ।






तस्बिर श्रोत: मौनी राय इन्स्टाग्राम
