जब दिशा पटानीलाई से-क्स र मेक-अप रोज्न भन्दा अभिनेत्रीले दीइन् यस्तो जवाफ, भए सबै हैरान!

बलिउड अभिनेत्री दिशा पटानी युवा पुस्ता मजमा निकै लोकप्रिय भएकी छिन् । दिशाले आफ्नो करियरको सुरुवात फिल्म ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ बाट गरेकी थिइन्। अभिनेत्रीले उनको पहिलो फिल्मबाट नै उनको सुन्दर्ताको कारण सबैलाई मोहित बनाउन सफल भएकी थिइन् । त्यस दिन पछी अभिनेत्री दिशाले उनको बिगतलाई फर्केर हेर्न परेन । कुनै समय यस्तो थियो जुन समयमा अभिनेत्री दिशा खासै चर्चामा आएकी थिइन् । त्यस समयमा अभिनेत्रीले एक मनोरञ्जन पोर्टलमा एउटा अन्तर्वार्ता दिएकी थिइन् । त्यस अन्तर्वार्तामा अभिनेत्रीलाई एक संकोच लाग्ने खालको प्रश्न गरिएको थियो । जसमा अभिनेत्रीले धेरै स्पष्ट शब्दमा जवाफ दिएकी थिइन् ।

अन्तर्वार्तामा दिशा पटानीलाई सोधिएको थियो कि यदि उनी महिनामा एक पटक से-क्स र एक बर्ष मेक-अप दुबैमा एक कुरा छोड्नु पर्यो भने  कुन रोज्नु हुन्छ भनेर प्रश्न गरिएको थियो । दिशाले जवाफ भनिन् ‘म धेरै मेकअप गर्दिन, त्यसैले मलाई लाग्छ म मेक-अप छोड्छु।

अभिनेत्री दिशा अभिनयको बाहेक सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनको ठुलो संख्यामा फ्यान फलोंइग भएको पाउन सकिन्छ । यतिबेला अभिनेत्रीको इन्स्टाग्राममा ४६ मिलियन फलोर्स रहेका छन् । पछिल्लो दिनहरुमा अभिनेत्री फ्यानहरु सँग जोडिरहनको लागि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो पोष्ट गरिरहन्छिन् ।

तस्बिर श्रोत: दिशा पटनी इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रणवीरको अगाडी अर्जुन कपूरले दिपिकालाई ग्वाम्म अंगालो हालेर किस गरेपछि, रणवीरको आयो यस्तो प्रतिक्रिया!