मौनीले गरिन् सम्पूर्ण हद पार, शर्टको सबै बटम खोलेर हातले व-क्ष स्थल छोप्दै देखिइन् यस्तो अवस्थामा!

मौनी रोय मनोरन्जन दुनियाँको सबैभन्दा राम्रो अभिनेत्री मध्ये एक हुन्। अभिनेत्रीले भर्खरै आफ्नो सुन्दर तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जसलाई देखेर उनका प्रशंसकहरु उनि प्रति महित भएका छन् ।

टिभीबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अहिले बलिउड सम्म आउन सफल भएकी छिन् । भिनेत्री मौनी उनको सुन्दर अभिनय तथा उनको बो-ल्ड अवतारको लागि परिचित छिन् । हालै अभिनेत्रीले केहि ह-ट फोटो शुट गराएकी छिन् । यतिबेला अभिनेत्री मौनीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

मौनी रायले हालै इन्स्टाग्राममा आफ्नो सुन्दर तस्बिरहरु शेयर गरेकी छिन्। जसमा उनी एक श-र्ट लगाएको देखिन्छ। तर फोटोशूट गराउँदा उनको शर्टका सबै बटनहरु खुल्ला थिए। अभिनेत्रीले यो श-र्ट साथमा जिन्स पाइन्ट लगाइएकी छिन् । यी फोटोहरुलाई हेरेर यो स्पष्ट रूपमा अनुमान लगाउन सकिन्छ कि उनी धेरै ह-ट देखीरहेकी छिन्।

तस्बिरमा अभिनेत्रीले हल्का मेक अप गरेकी छिन् । र कपाललाई खुला छोडेकी छिन् । मौनीका यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यतिबेला अभिनेत्रीको तस्बिरमा विभिन्न कलाकार लगाएत उनका फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् । मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र आफ्ना प्रसंसक हरुलाई आफ्ना तस्बिर तथा भिडियो मार्फत अपडेट गराई रहन्छिन।


मौनी रोय आफ्नो सुन्दरता र अभिनयका साथै उनको दमदार नृत्यका लागि परिचित छिन्। अभिनेत्रीका फ्यानहरुलाई उनको हरेकल अन्दाज मन पर्ने हुन्छ। यतिबेला अभिनेत्रीको नयाँ म्युजिक भिडियो असर्वाजनिक भएको छ । म्युजिक भिडियो बाहेक मौनीको आगामी फिल्म ‘ब्रह्मास्त्र’ मा पनि देखिदै छिन् ।

तस्बिर श्रोत: मौनी राय इन्स्टाग्राम

प्रकाशित : सोमबार, भदौ २१, २०७८१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्लाको निधन भएको ४ दिन पछी आयो परिवारको यस्तो बयान!