४० वर्षको उमेरमा पनि छोरी भन्दा जवान देखिदै, श्वेताले हाँस्दै सार्वजनिक गरिन् यस्तो तस्बिर!

टिभी अभिनेत्री श्वेता तिवारीको पछिल्लो तस्वीरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेका छन् । तस्बिरमा अभिनेत्री श्वेता एक डि-जाइन् दार ड्रे-शमा देखिएकी छिन् । अभिनेत्री यस्तो अवतार देखेर मानिसहरु यतिबेला हैरान भएका छन् । श्वेताका यी तस्बिरलाई करिब साढे दुई लाख मानिसले लाइक र सेयर गरेका छन्। सबै सेलिब्रेटीहरुले श्वेताको यो तस्बिरमा लाइक तथा कमेन्ट गरेका छन् ।

रियालिटी टिभी शो ‘खतरो के खिलाडी’ मा समेत भाग लिएकी अभिनेत्री श्वेता पछिल्लो दिनहरुमा आफ्ना फ्यानहरुको लागि उनको नयाँ-नायाँ तस्बिर पोष्ट गर्छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट अभिनेत्री उनका फ्यानहरु सँग अपडेट भैरहन्छिन् ।

अभिनेत्रीले धरै पटक उनको बिकिनी तथा बो-ल्ड अवतारको तस्बिर सार्वजनिक गर्ने गरेकी छिन् । अभिनेत्री यो उमेरमा आएर पनि उनको शरीरलाई फिट राख्न र ६ प्याक एपलाई सन्तुलनमा राखेकी छिन् ।

यातिबेला आभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा उनको पातलो मिलेको कम्मर देखेर उनका फ्यान मात्र नभई ‘खतरो के खिलाडी’ को प्रतियोगीहरु पनि प्रभावित भए। विशाल शोमा श्वेताको फिटनेसको प्रशंसा गरेका थिए।

यी तस्वीरहरुमा श्वेता ब्ल्याक कलरको आउटफिटमा धेरै बो-ल्ड देखीरहेकी छिन् । जसलाई फ्यानहरुको राम्रो प्रतिक्रिया मिलिरहेको छ।

तस्बिरमा बहिनेत्रीको शैलीको बारेमा कुरा गर्दा श्वेता तिवारी यस लुकमा धेरै कूल देखीरहेकी छिन्। उनले आफ्नो कपाल खुला र आँखा हाइलाइट गरेकी छिन्।

तस्बिर श्रोत: श्वेता तिवारी  इन्स्टाग्राम

प्रकाशित : आइतबार, भदौ २०, २०७८१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमानले जब सिद्धार्थको मृत्युको विषयलाई लिएर माजाक गरे हेर्नुहोस् (भिडियो सहित)