शहनाज गिलको अहिले सम्मकै बो-ल्ड अवतार, अभिनेत्रीमा आएको परिवर्तन देखेर फ्यानहरु हुँदैछन् मोहित!

बिग बोस सिजन १३ बाट चर्चामा आउन सफल शहनाज गिलको फ्यान फलोइंग पछिल्लो समयमा बढेको छ। पछिल्लो समयमा शहनाजको तस्बिर तथा भिडियो निकै भाइरल हुने गरेको छ। शहनाज गिल सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन् र उनको तस्वीरहरु सामाजिक सञ्जालमा प्राय: तस्बिर तथा भिडियो पोष्ट गरिरहन्छिन्। यतिबेला शहनाज उनको शैलीले कसैलाई पनि मोहित बनाउँछिन्। यतिबेला शहनाज गिलले आफ्ना केही सुन्दर तस्बिरहरु शेयर गरेका छन्। हेर्नुहोस यी तस्वीरहरु …

शहनाज गिलले अफ शो-ल्डर आउटफिटमा एउटा तस्वीर सेयर गरेका छन्। उनले ब्ल्याक क्रो-स्यान्ट टप र ब्ल्याक शर्ट्स लगाएकी छिन् ।


शहनाज गिलको शैलीमा पूरै परिवर्तन भएको देखिन्छ। शहनाजले आफ्नो कपाल छोटो बनाएकी छिन् । यसका साथै उनले चश्मा पनि लगाएकी छन्। शहनाजको शैलीमा पछिल्लो समयमा धरै नै  परिवर्तन आएको छ।


शहनाज गिलको यो फोटोशूट प्रसिद्ध सेलि-ब्रिटी फोटोग्राफर डब्बू रत्नानी द्वारा गरीएको हो। शहनाज गिलले यो तस्वीर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी  छन्। शहनाजले हरेक फोटोमा फरक शैलीको पोज दिएकि छिन्।

शहनाज गिल सिद्धार्थ शुक्लासँग ‘डान्स दीवाने’ मा देखिएकी थिइन् । यतिबेला शहनाज धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन्। शहनाजले ‘बिग बोस १३’ बाट एक फरक पहिचान पाइन् त्यस पछि उनी लगातार नयाँ प्रोजेक्ट गरुमा काम गर्ने अवसर पइरहेकी छिन्।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैँ साडीमा देखिने अभिनेत्री विद्याले पहिलो पटक दिइन् यस्तो बो-ल्ड पोज, हेर्नुहोस् तस्बिर सहित!