चर्चित अभिनेत्री विद्या बालनले उनको नयाँ फोटो सुटको तस्बिर सार्वजनिक गरेकी छिन्। जसमा उनि निकै बो-ल्ड पोज दिएकि छिन्।
बलिउड क्षेत्रमा बिना डर बोल्ने अभिनेत्री विद्या बालनले आफ्नो अभिनयले करोडौं मानिसको मन जितेकी छिन्। अभिनेत्रीले बलिउड क्षेत्रमा उनको अलग पहिचान बनाएर सफल अभिनेत्रीको सुचीमा सामेल छिन्। आज उनलाई कुनै परिचयको आवश्यकता छैन। अहिले फ्यानहरु उनको हरेक अन्दाजलाई मन पराउछन्।
अभिनय बाहेक विद्या बालन सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन। र उनलाई चाहने हरुको लागि तस्बिर तथा भिडियो सार्वजनिक गरेर फ्यानहरुलाई अपडेट गराई रहन्छिन्। अहिले फेरी एक पटक अभिनेत्री उनको नायाँ फोटो शुटको कारण चर्चामा छिन्।
विद्या बालनले भर्खरै आफ्नो फोटोशूटको केहि तस्वीरहरु साझा गरेकी छिन्। जसमा उनी बोल्ड अवतारमा पोज दिइरहेकी छिन्।
अभिनेत्रीको यी तस्बिर देखेपछि फ्यानहरुको आखाँ बन्द हुन् सकेको छैन। तस्बिरमा अभिनेत्री पहेलो कलरको कपडामा देखिएकी छिन। तस्बिरमा अभिनेत्री एकदमै सुन्दर देखिएकी छिन्।
यस सँगै विद्या बालनले क्ला-सिक हाई हिल्स लगाएका छन्। आफ्नो लुक पूरा गर्न विद्याले हल्का मेक अप गरेकी छिन्। यतिबेला बिद्याको यो तस्बिर देखेर फ्यानहरु अचम्मित भएका छन्। किनभने सधै साडीममा देखिने अभिनेत्री बिद्या अहिले बिल्कुलै फरक शैलीमा देखिएकी छिन्।
तस्बिर श्रोत: विद्या बालन इन्स्टाग्राम