बलिउडको चर्चित अभिनेता शाहरुख खान र उनको परिवार हरेक दिन चर्चामा हुने गर्दछन् । शाहरुखकी छोरी सुहाना खानले अहिलेसम्म फिल्ममा अभिनय गरेकी छैनन् तर उनको फ्यान फलोइंग कुनै एक स्टार भन्दा कम छैन। लाखौ मानिसाले उनलाई सामाजिक सञ्जालमा फलो गरेका छन् । अहिले सुहान अभिनयमा नदेखिए पनि हरेक दिन उनि उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । भर्खरै उनले इन्स्टाग्रामम केहि तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनलाई धरै ह-ट देखिएको छ ।
पछिल्लो समयमा सुहानको आमा गौरी खान पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ। यतिबेला गौरीको तस्बिर हेर्दा लाग्छ उनि उनको छोरी सुहानालाई टक्कर दिदै छिन् । हालै गौरी खान उनको साथिहरु सँग पार्टी गर्दै गरेको तस्बिर सार्वजनिकी भएको छ । गौरीले आफ्नो इन्स्टाग्राम खाताम साथीहरु सँग पार्टीमा रहेको तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनको शैली निकै नै आकर्षक देखिएको थियो । उनले तस्बिरमा ग्रे कलरको टप लगाएकी छिन् । तस्बिरमा गौरी निकै सुन्दार देखिएकी थिइन् ।
गौरीको यो तस्बिर हेरेर यो स्पस्ट हुन्छ कि उनि ५० वर्षको उमेरमा पनि सबैलाई मोहित पार्ने शैलीमा देखिन्छिन् । यस भन्दा पहिले पनि गौरीले आफ्नो ह-ट तथा सुन्दर तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिसकेकी थिइन् । यतिबेला गौरीले पोष्ट गरेका तस्बिरलाई फ्यानहरुले धरै मन पराएका छन् । यतिबेला गौरीको तस्बिर हेरेर यो भन्न सकिन्छ कि गौरी स्टाइलको मामलामा छोरी सुहानालाई टक्कर दिन्छिन् ।
तस्बिर श्रोत: सुहान खान इन्स्टाग्राम