नेपाली सिनेमाको चर्चित अभिनेत्री ऋचा शर्मा यतिबेला चर्चित कमेडी शो ‘कमेडी च्याम्पियन’ व्यस्त छिन । आज भन्दा केहि समय पहिले अभिनेत्रीले उनको गर्भावस्थाको तस्बिर सार्वजनिक गरेरे उनि गर्भवती भएको जानकारी गराएको थिइन् ।
त्यसै समयामा अभिनात्री प्रियंका कार्की र ऋचा शर्माले सनाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका थिए । त्यसै समयमा अभिनेत्री प्रियंका र ऋचले उनिहरुको बेबी बम्प सार्वजनिक गरेका थिए। उक्त तस्बिर त्यस समयमा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
पछिल्लो समयमा प्रियंका भने उनको हरेक क्रियाकलापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छिन् । अभिनात्री यस समयमा चर्चाको साथै ट्रोल बनेकी थिइन् । केहि दिन पहिले अभिनेत्रीले पछिल्लो समयको चर्चित र्यापर भिटेन सँग गरेको संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
यतिबेला अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा उनको बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री र उनको श्रीमान रहेका छन् । अहिले ऋचाले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यस भन्दा पहिले अभिनेत्रीले उनको साथीहरु सँगको तस्बिर सार्वजनिक गरेकी थिइन् ।
तस्बिर श्रोत: ऋचा शर्मा इन्स्टाग्राम