काम पाउन नसक्दा यी चर्चित अभिनेताले गरेका थिए बि ग्रेडको फिल्ममा काम, मच्चिएको थियो तहल्का!

यस कुरा विस्वास गर्न मुश्किल होला तर यो वास्तविक हो । अमिताभ बच्चनदेखि अक्षय कुमार र मिथुन चक्रवर्ती जस्ता स्टारहरु पनि बी ग्रेड फिल्महरुमा काम गरेका छन्।

फिल्म क्षेत्रमा ७८ बर्ष पुगेर पनि अमिताभ बच्चानको अभिनय प्रतिको लगाव अझै पनि कम भएको छैन। उनले बलिउडलाई धेरै सुपरहिट फिल्महरु दिएका छन् । जसलाई आजको समयमा पनि मानिहरु उत्तिकै मन पराउछन् । आज हामी तपाईहरुलाई यस्ता अभिनेताको बारेमा बताउने छौँ । जसले कुनै समयमा फिल्म नपाएर बि ग्रेडको फिल्ममा काम गरेका थिए । अहिलेको समयमा ति अभिनेता धरै नाम र दाम कमाउन सफल भएका छन् । यस्ता फिल्म खेल्ने अभिनेताको सुचीमा अमिताभ बच्चन मात्र नभई अक्षय कुमार जस्ता ठूला स्टारहरुको नाम पनि यस सूचीमा समावेश छ।

अमिताभ बच्चान


बलिउड मेगास्टार अमिताभ बच्चन आफ्नो विशेष अभिनयसँगै सबैको मन मुटुमा बस्न सफल अभिनेता बनेका छन्। यी अभिनेतालाई ८० दशक देखिका मान्छेहरु लिएर आजको पुस्ता सम्मले अभिनेताको फिल्म हेर्न निकै रुचाउछन् । तर अभिनेताले सन २००३ मा बि ग्रेड फिल्ममा काम गरेर एक किसिमको आतंक पैदा गरेका थिए । यस फिल्मको नाम ‘बूम’ थियो जसमा कट्रिना कैफ बो-ल्ड शैलीमा देखिएकी थिइन् ।

अक्षय कुमार

अभिनेता अक्षय कुमार बलिउडको सबैभन्दा महँगो स्टार मध्येको एक हुन् । अहिले दर्शक अक्षयको फिल्मलाई निकै रुचाउछन् । पछिल्लो समयको यतिधरै चर्चित अभिनेता अक्षय कुमारले कुनै समयमा बि ग्रेटको फिल्ममा काम गरेका थिए । अक्षयाले फिल्म ‘मिस्टर जेम्स बान्ड’ मा काम गरेर सनसनी मच्चाएका थिए ।

कट्रिना कैफ

कट्रिना कैफले बलिउडलाई थुप्रै सफल फिल्म दिएकी छिन् । अहिलेको समयमा सबैमाजा चर्चामा आउन सफल अभिनेत्रीले बि ग्रेडको फिल्ममा काम गरिसकेकी छिन् । अभिनेत्रीले ८० दशकको चर्चित प्रसिद्ध अभिनेता गुलशन ग्रोवर सँग बो-ल्ड सिन दिएकी छिन् ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेत्रीले शिल्पालाई आफ्नो पतिको गल्ति स्वीकार गर्न भन्दै भिडियो सहित गरिन् यस्तो खुलासा!