यी अभिनेत्रीले शिल्पालाई आफ्नो पतिको गल्ति स्वीकार गर्न भन्दै भिडियो सहित गरिन् यस्तो खुलासा!

पछिल्लो समयमा पति राज कुन्द्रा अश्लिल भिडियो काण्डमा परेको समय देखि बलिउड अभिनेत्री शिल्पा शेट्टीको समस्या कम हुने अवस्था सिर्जना हुन् सकेको छैन। गत जुलाई १९ तारिखमा पक्राउ परेका शिल्पाको पति राज कुन्द्रा अझै पनि पुलिस हिरासतमा छन् । राज कुन्द्रालाई मुम्बई पुलिसले पो-र्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो।

यस अवधिमा मुम्बई पुलिस अनुसन्धानमा लागि परेको छ । अहिलेसम्म शिल्पाको श्रीमान राजा कुन्द्राको बारेमा धरै खुलासा भैसकेका छन् । यसै बिचमा करिब तिन हप्ताको अन्तराल पछी शिल्पा काममा फर्केकी छिन् । पछिल्लो समयको पारिस्थिति हेर्दा शिल्पालाई अझै धरै समस्या आउने स्थिति देखिएको छ । यसै बिचम अश्लिल भिडियो काण्डमा चर्चित अभिनेत्री तथा मोडल शर्लिन चोपडाको नाम यस केसमा आएको छ । त्यसपछि उनलाई लामो सोध पुछ गरिएको थियो ।

शर्लिनले यस समयमा ठुलो खुलासा गरेकी छिन् । हालै अभिनेत्रीले सामाजीक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै राज कुन्द्राको विषयमा नभई शिल्पालाई निसाना बनाउदै केहि कुरा भनेकी छिन् । भर्खरै सर्लिनीले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन् ‘मैले भनेका कुरा र सेयर गरेका भिडियोलाई गलत भनि रहेको थियो । यस कुराम अनुसन्धान कर्ताबाट जाँच पनि गर्न सकिन्छ ।’  शर्लिनिले भिडियो सार्वजनिक गर्दै क्यापसनामा लेखेकी छिन् । ‘ शिप दिदि म तपाईलाई अनुरोध गर्छु पिडित महिला प्रति साहनुभूति देखाउन अनुरोध गर्छु । आफ्नो गल्ति स्वीकार गर्द कोही पनि सानी हुदैन ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थामा रमाउँदै अभिनेत्री ऋचा शर्मा, सार्वजनिक गरिन् बेबि बम्प!