शाहरुख खानको छोरी सुहाना देखिइन् यस्तो बो-ल्ड अवतारमा, हेर्नुहोस् तस्बिर सहित!

बलिउड अभिनेता शहरुख खान जति चर्चामा छन् पछिल्लो समयमा उनको प्यारी छोरी सुहान खान पनि उत्तिकै चर्चामा छिन् । फिल्म क्षेत्रबाट टाढा  रहे पनि सुहाना खानको सामाजिक सञ्जालमा फ्यानको संख्यामा ठुलो मात्रामा पाउन सकिन्छ । पछिल्लो समयमा सुहानको सामाजिक सञ्जालमा बढेको सक्रियताको कारण फ्यानहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेको समयमा सुहानको फ्यान फलोइंगको संख्या कुनै अभिनेत्रीको भन्दा कम छैन ।

सुहना आफना फ्यानहरु सँग जोडिरहनको लागि सामाजिक सञ्जालमा धरै सक्रिय छिन् । उनको बो-ल्ड फोटो र भिडियो सार्वजनिक गरेर फ्यानहरुको मन जिती रहेकी छिन् । सामाजिक सञ्जालमा सुहानाको फ्यान  फलोइंगको संख्या दिन प्रतिदिन बढ्दै छ ।


एक पटक फेरी सुहाना खान आफ्नो पछिल्लो फोटोशूटको कारण चर्चामा आएकी छिन्। उनले भर्खरै आफ्नो इन्स्टाग्राममा केहि तस्वीरहरु सार्वजनिक गरेकी छिन् । भर्खरै शाहरुख खानको प्यारी छोरी सुहानाले सामाजिक सञ्जालमा केहि बो-ल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।


तस्बिरमा देख्न सकिनछ सुहानाले भर्खरै एक रातो रंगको पोशाकमा केहि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

सुहानाले पोनीटेल र गोल्ड हूप झुम्काको साथ आफ्नो लुकलाई पुरा गरेकी छिन्।

तस्बिर श्रोत: सुहान खान इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका पुन: देखीईन् यस्तो मुडमा, तस्बिर भाइरल हुँदै!