प्रियंका पुन: देखीईन् यस्तो मुडमा, तस्बिर भाइरल हुँदै!

पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी प्रियंका : पुन साथि हरुको साथमा  रमाइलो गरेको मुडमा देखिएकी छिन् ।

पछिल्लो समयमा नेपाली सिनेमा क्षेत्रकि चर्चित अभिनेत्री प्रियंका कार्की गर्वती रहेकी छिन् । जहिलेबाट प्रियंका कार्कीले उनको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न लागिन् तेस समय देखि उनि चर्चामा छिन् ।


प्रियंकाको तस्बिर कहिले दहि चिउरा खुवाएको त कहिले विभिन्न गेम खेलेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छिन् । अहिलेको समयमा प्रियंकाको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छन् ।


केहि दिन पहिले प्रियंकाले हस्पिटल जाने तयारी गरेको एक भिडियो उनको युटुब च्यानलबाट सार्वजनिक गरेकी थिइन् । यतिबेला उक्त्त भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।


तेस्तै केहि दिन पहिले प्रियंकाले पछिल्लो समयको चर्चित र्‍यापर भिटेन सँगको संवाद अहिले भाइरल भैरहेको छ ।

पछिल्लो समयमा प्रियंकाको समाजिक सञ्जालमा १ मिलियन फलोअर्स पुगेका छन् । पछिल्लो समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा फलोअर्स ठुलो मात्रमा बढेका छन् ।

यतिबेला अभिनेत्रीले रक्षाबन्धनको सहित केहि तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिरमा अभिनेत्रीले सेतो कपडामा गुलाबको फुलको चित्र भएको बुट्टेदार कपडा लगाएकी छिन्।

यतिबेला अभिनेत्रीको तस्बिरमा ३९ हजार भन्दा  बढीले लाइक गरिसकेका छन् ।

तस्बिर श्रोत: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८११:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पछिल्लो समयमा अभिनेत्री नम्रतामा आयो यति धरै परिवर्तन, हेर्नुहोस् १० तस्बिर सहित!