भाइरल तस्बिर: सोनाक्षी सँग फ्यानले मागे बिकिनी तस्बिर, अभिनेत्रीले सार्वजनिक गरिन् यस्तो तस्बिर!

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समयमा सामाजिक सञ्जालमा धरै सक्रिय छिन्। हालै अभिनेत्रीले उनको फ्यानहरु सँग सामाजीक सञ्जालमा दोहोरो संवाद गरेकी छिन् । सोनाक्षीको एक अभियान ‘मलाई केहि सोध’ अभियानमा अभिनेत्रीलाई फ्यानहरुले विभिन्न प्रश्न गरेका थिए । जसमा अभिनेत्रीले एक हास्यास्पद जवाफ दिइन्, यसैबीच अभिनेत्रीलाई पनि एउटा अनौठो प्रश्नको सामना गर्नु परेको थियो। जसमा उनले यस्तो जवाफ दिइन् कि प्रश्न गर्ने फ्यानले बोल्न छाडे।

‘मलाई केहि सोध’ अभियानमा अभिनेत्रीको एक फ्यानले अभिनेत्रीको बिकिनी अवतारको तस्बिर मागे, यस प्रश्नमा अभिनेत्रीले ढिला नगरी एक जोडी बिकिनिको तस्बिर पठाएकी थिइन् । यसै क्रममा फ्यानले अभिनेत्रीलाई सोधे कि तौल कम  गर्न के खाउ जसले तौल कम होस् । यस प्रश्नमा सोनक्षीले भनेकी छिन् ‘हावा खानुस् तपाई’।


सोनाक्षीले बलिउड क्षेत्रमा फिल्म ‘दबंग’ बाट डेब्यु गरेकी थिइन् । यस फिल्ममा अभिनेत्री सलमान खानको साथमा देखिएकी थिइन् । यसपछि उनी दबंग २, दबंग ३ जस्ता फिल्महरुमा पनि देखिएकी छिन। त्यस पछी अभिनेत्रीलाई प्राय: मानिसले दबंग गर्ल पनि भन्ने गर्छन् ।

तस्बिर  श्रोत: सिनाक्षी सिन्हा इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नुसरतले पार गरिन् बो-ल्डनेसको सिमा, देखिइन् यस्तो अवतारमा!