नुसरत भरुचाले हालै आफ्नो इन्स्टाग्राममा केहि तस्बिरहरु सेयर गरेकी छिन्। जसमा अभिनेत्रीको बो-ल्ड अवतार देखिएको छ।
बलिउड क्षेत्रमा छोटो समयाम एक फरक पहिचान बनाउन सफल अभिनेत्री नुसरत भारुचालाई आजको समयाम कुनै परिचयको आवश्यक छैन । बलिउडकी सुन्दर अभिनेत्री नुसरत भरुचा यी दिनहरुमा दर्शकहरुको पहिलो रोजाई बनिरहेकी छिन्। आजको समयमा बलिउडकी सुन्दर अभिनेत्री नुसरत भरुचा यी दिनहरुमा दर्शकहरुको मन जित्न सफल बनिरहेकी छिन्।
अभिनेत्री नुसरत अभिनयको अलावा फ्यानहरु सँग जिडिरहनको लागि सामाजिक सञ्जालमा निकै साक्रिया हुन्छिन् । यतिबेला अभिनेत्रीको सामाजीक सञ्जाल इन्स्टग्राममा ठुलो संख्यामा फ्यान फलो रहेको छ । जस कारणले जब उनको तस्बिर सामाजिक सञ्जालमा आउछ तब भाइरल हुन कत्ति पनि समय लाग्दैन । नुसरत उनलाई चाहने हरुको लागि कुनै न कुनै तरिकाबाट जोडी रहन्छिन् ।
अभिनेत्री यतिबेला उनको ह-ट तथा बो-ल्ड तस्बिर सेयर गरेर फ्यानहरुको धड्कन बढाई रहेकी छिन् । नुसरत भरुचा एकपटक फेरी आफ्नो पछिल्लो फोटोशूटको कारण चर्चामा आएकी छिन्। अभिनेत्रीले फोटोहरु शेयर गरेर फ्यानहरुमा तरङ्ग पैदा गरेकी छिन् । हालै नुसरतले आफ्नो इन्स्टाग्राममा केहि तस्वीरहरु सेयर गरेकी छिन् जसमा अभिनेत्री बो-ल्ड अवतार देखिएकी छिन्।
तस्बिर श्रोत: नुसरत भरुचा इन्स्टाग्राम