शमा सिकन्दर उनको बो-ल्डनेसको कारण चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना ग्ल्यामर तस्बिर सेयर गरेर चर्चामा हुने गरेकी छिन् । यातिबेला शमा सिकन्दरले यस्तो तस्बिर सेयर गरेकी छिन्, जसलाई देखेर फ्यानहरु उनि प्रति मोहित भएका छन् । तस्बिरमा शमाले टोपीले आफ्नो शरीरलाई ढाकेकी छिन् ।
पछिल्लो तस्बिरमा शमा कुनै कपडा बिना पोज दिदै छिन् । तस्बिरमा अभिनेत्रीले टोपीले आफ्नो शरीरलाई ढाकेर पोज दिदै छिन्। यतिबेला तस्बिर सार्वजनिक हुनासाथ भाइरल भैरहेको छ ।
यतिबेला शमाको नयाँ तस्बिर सार्वजनिक भएपछी तस्बिर देखेर फ्यानहरुको होस् उडेको छ ।
यो हैनकी शमा बो-ल्डनेसको लागि चर्चामा छिन् । केहि समय पहिले उनले साडीमा पनि तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिर निकै नै भाइरल भएको थियो ।
अभिनेत्रीलाई नयन प्रेमिका पनि भनिन्छ । किनकि अभिनेत्री हरेक दिन नयाँ-नयाँ तस्बिर सार्वजनिक गरिरहन्छिन् ।
शमा टिभी क्षेत्रको सबैभन्दा फिट र बो-ल्ड अभिनेत्रीको सूचीमा सामेल छिन् ।
तस्बिर श्रोत: शमा शिकन्दर इन्स्टाग्राम