मलाइकाले सार्वजनिक अहिले सम्मकै फरक शैली, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले!

बलिउड अभिनेत्री मलाइका आफ्नो हसिन आदाले सबैलाई मोहित बनाउने गर्दछिन् । उनको तस्बिरहरु आउनासाथ सामाजिक सञ्जालमा भाइरल हुन कत्ति पनि समय लाग्दैन । उनको तस्बिर भाइरल भएको देख्दा यस्तो लाग्छ कि मानिसहरु उनको तस्बिरको लागि भनेरै पर्खाइमा रहेका थिए । यतिबेला अभिनेत्रीले केहि तस्बिर सेयर गरेकी छिन् जुन अहिले सामाजिक सञ्जालमा विशेष बनिरहेको छ ।

अभिनेत्री मलाइका उनको शुन्दर्ताको साथै उनको सुन्दर अभिनयको कारण चर्चामा छिन् । मलाइकाले फेरी एक पटक आफ्नो शुन्दर्ताको साथमा फरक शैलीको तस्बिर सार्वजनिक गरेकी छिन् । हालै अभिनेत्रीले उनको इन्स्टाग्राममा केहि तस्बिर पोस्ट गरेकी छिन् ।


मलाइका आरोडाले चितुवाको छाला जस्तै देखिने कपडा लागाएकी छिन् र आकर्षक पोज दिइरहेकी छिन् । यतिबेला फ्यानहरु उनको तस्बिरबाट आफ्नो नजर हटाउन सकेका छैनन् ।

मलाइका आरोडाले आफ्नो हटनेस र बोल्डनेसको साथमा मानिसहरुको मन जितिरहेकी छिन्।

यतिबेला मलाइकाको शैली देखेर फ्यानहरु थाकेका छैनन् । यतिबेला मलाइकाको तस्बिरमा उनको बहिनिले कमेन्ट गर्दै उनको तारिफ गरेकी छिन्।

मलाइका आरोडा चाँडै नै ‘सुपर मोडेल अफ द इयर’ मा देखिदै छिन्। उनी मिलिन्द सोमनको साथ शोको ट्रेलरमा पनि देखिएकी छिन्।

तस्बिर श्रोत: मलाइका आरोडा इन्स्टाग्राम

 

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल युवती: प्रिया प्रकाशले बिना सल लेहेंगा र ब्लाउजमा तहल्का मच्चाउदै, सार्वजनिक गरिन् यस्ता तस्बिर!