भाइरल युवती: प्रिया प्रकाशले बिना सल लेहेंगा र ब्लाउजमा तहल्का मच्चाउदै, सार्वजनिक गरिन् यस्ता तस्बिर!

आफ्नो फरक शैलीको कारण सबैमाज चर्चामा आउन सफल युवती प्रिया प्रकाश वारियरको केहि ताजा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यी तस्बिरहरुमा प्रिय अहिलिसम्म्कै फरक तथा बो-ल्ड शैलीमा देखिएकी छिन् । यतिबेला उनको तस्बिर फ्यानहरुले निकै मनपराएका छन् । हेर्नुहोस् तस्बिरहरु….

यी तस्बिरहरुमा पनि प्रिया प्रकाश वरियर आफ्नो शैलीको कारण फ्यानहरुको मनमा एक किसिमको हलचल मच्चाई रहेकी छिन्। अहिले प्रियाको यस साहसी शैलीलाई फ्यानहरुले निकै रुचाएका छन् ।

तस्बिरमा प्रियले डिप नेक चोली र लेहेंगा लगाएकी छिन्। यतिबेला उनको तस्बिरा सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।


प्रिया प्रकाश वरियर देसी शैलीमा देखिएकी छिन्। अभिनेत्रीले दुई फरक लेहेंगामा फोटोशूट गरेकी छिन्।

प्रिया प्रकाश वरियरले तेलुगु फिल्ममा पाइला चालेकी छिन्। उनी फिल्म ‘चेक’ मा देखिएकी छिन्।  फिल्म विभिन्न रहस्यले भरिएको छ । रकुल प्रीत र नितिन यस फिल्ममा प्रियाको साथमा महत्वपूर्ण भूमिकामा देखिएका छन्।

पछिल्लो दिनहरुमा प्रिय फिल्म ‘चेक’ को सुटिंगको क्रममा व्यस्त छिन, यसै क्रममा उनको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रिया दौडदै आएर नितिनको पीठमा चढ्छिन् । तेसै समयमा एक घटना घट्छ । वास्तवमा प्रिय यस भिडियोमा आफ्नी सन्तुलन गुमाउदा लड्न पुग्छिन् ।

प्रिया प्रकाश वरियरले यसअघि मलयालम फिल्म र म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। यस भन्दा पहिले प्रिय एक फिल्ममा देखिएकी थिइन् जसमा उनि एक स्कुलको पोशाकमा थिइन् । जसमा प्रियाले आखाँ झिम्क्याएको भिडियो निकै भाइरल भएको थियो ।

तस्बिर  श्रोत: प्रिय प्रकाश  वारियर इन्स्टाग्राम

प्रकाशित : बुधबार, भदौ ०९, २०७८११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: विवाह पछी आँचलमा आयो यति धरै परिवर्तन, मन थामेर हेर्नुहोस् तस्बिरहरु!