धरै बलिउड अभिनेत्रीहरुको परिवारका सदस्य कुनै पनि बलिउड फिल्ममा आवद्ध छैनन् । तर उनीहरुको परिवार अन्य क्षेत्रहरुमा प्रसिद्ध छन् । यी कलाकारहरु देशको विभिन्न राज्यबाट आएर बलिउडमा नाम कमाउन सफल भएका छन् । यस्तै एक अभिनेत्री हुन् आयशा शर्मा। आयशा शर्मा एक राजनीतिक परिवारबाट आएकी हुन् । आयशा शर्माले भर्खरै केहि बो-ल्ड फोटो शुट गराएकी छिन् जुन अहिले निकै चर्चमा छ ।
बलिउड अभिनेत्री आयशा शर्मा अभिनेत्री नेहा शर्माकी बहिनी हुन्। आयशा पनि उनकी बहिनी नेहा जस्तै बो-ल्ड र सुन्दर छिन्। दुबै बहिनीहरुको जोडी बी-टाउनमा धेरै लोकप्रिय छ।
आयशा शर्माले आफ्नो फिल्मी करियर जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ बाट शुरू गरेकी थिइन्। यतिबेला अभिनेत्री उनको बो-ल्ड फोटो शुटको कारण चर्चामा छिन्।
हालै आयशा शर्माले निलो जम्पसुटमा फोटोशूट गराएकी छिन्। शर्ट-प्यान्ट शैली यस जम्पसुटमा उनले सबै बटन खुला राखीन् राखेकी छिन्।
आयशा शर्मा बिना ब्रा फोटो शुट गराएकी छिन् । उनले तस्बिरमा केहि स्टाइलिस पोज दिएकी छिन् । जुन अहिले निकै भाइरल भैरहेको छ।
केही दिन अघि पनि आयशा शर्माले सेतो शर्टमा फोटोशूट गरिन्। जसमा अभिनात्रीले शर्ट मात्र लगाएकी थिइन् ।
आयशा शर्माले यस फोटो शुटमा पनि शर्टको बटम खुल्ला राखेकी थिइन् ।त्यति बेला आयशाको यस तस्बिर साम्माजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
आइशा शर्मा भारतको बिहारका कांग्रेस नेता र भागलपुरका विधायक अजित शर्माकी छोरी हुन्। अजित शर्मा बिहारका एक प्रसिद्ध नेता हुन् ।