श्वेता तिवारी टिभी उद्योगको एक प्रसिद्ध अनुहार हो। अहिलेको समयमा श्वेता ‘खतरोके खेलाडी सिजन ११’ मा देखिएकी छिन् । तर अहिले सामाजिक सञ्जालमा उनको शैलीले एक किसमको तरङ्ग पैदा गरेको छ । हालै अभिनेत्रीले रेड लुकमा केहि तस्बिर सार्वजनिक गरेकी छिन्। अभिनेत्रीले फेरे एक पटक उनको तस्बिरको कारण फ्यानहरुलाई चिकित परेकी छिन् ।
श्वेताले रेड लुकमा उनको केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उनी हरेक तस्बिरमा सबैलाई मोहित पर्ने अवतारमा देखिएकी छिन्।
श्वेता तिवारीले रातो स्लिट गाउन लगाएको छिन् । श्वेता यस पोसाकमा झनै सुन्दर देखिएकी छिन्।
श्वेता तिवारीले धेरै बो-ल्ड मेकअप गरेकी छिन्। श्वेताले उनको पोसाकलाई पूर्णता दिनको लागि रातो लिपिस्टिक लगाएकी छिन् ।
श्वेता तिवारीले यस ग्ल्यामर लुकमा किलर एक्सप्रेशन दिइरहेकी छिन्। यतिबेला फ्यानहरु उनको तस्बिरबाट नजर हटाउन सकेका छैनन् ।
श्वेता तिवारीको तस्बिरहरु सामाजिक सञ्जालमा आउना साथ भाइरल हुन थालेको छ। श्वेता तिवारी आफ्नो शैलीबाट सबैलाई पागल बनाइरहेकी छिन्।
श्वेता तिवारीको तस्वीरहरु देखे पछि मानिसहरु उनको तुलना उनकी छोरीसँग गरिरहेका छन् । यतिबेला प्यानहरु भनिरहेका छन् कि यतिबेला श्वेता उनको छोरी भन्दा कान्छी देखिएकी छिन् ।
तस्बिर श्रोत: श्वेता तिवारी इन्स्टाग्राम