कोरोनाको खोप लगाउने हुनुहोस् सावधान, ध्यान दिनुहोस यी ५ कुरामा!

कोरोना भाइरसको खतरा अझै कम भएको छैन। यद्यपि नेपालमा कोरोना खोप अभियान चलिरहेको छ। तर कोरोना सँग युद्ध अझै जारी छ। अहिलेको समय मानिसहरु यस कोरोनाबाट बच्नको लागि विभिन्न उपाय अपनाई रहेका छन् । तर यस समस्याबाट कमै मात्र जोजिएका छन् । अहिलेको समयमा अलि-अलि गर्दै सबै उमेर समुहको मानिसहरुलाई कोरोनको खोप उपलब्ध हुदैछ । तर खोप पछि, धेरै मानिसहरु बिनाकारण बाहिर घुमिरहेक छन् । जुन एकदमै गलत छ ।

कोरोनाको खोप लगाएपछि ध्यान दिनु पर्ने  ५ कुराहरु 

१. खोप पछि आधा घण्टा सम्म अस्पतालमा रहनुहोस्। तपाई अस्वस्थ महसुस गर्नुहुन्छ तुरुन्तै एक डाक्टरलाई सम्पर्क गर्नुहोस्।

२. खोप पछि हल्का दुखाइ र हल्का ज्वरो आउँछ भने नडराउनुहोस्। यदि जाडो भएर ज्वरो आउँछ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

३. विशेषज्ञहरुको अनुसार एक स्वस्थ व्यक्तिमा यो खोप असर चाडो देखिने हुन्छ ।

४. कोरोनाको खोप लगाई सकेपछी धरै मानिसहरु बिनाडर घुमिरहेका छन् । यस्तो गर्नु गलत हो  । खोप लगाई सकेपछी पनि साबुन पानीले हात धुन बन्द नगरौ साथै घर बाहिर जान परेमा अनिवार्य रुपमा माक्स लगाउने गरौ र सामाजिक दुरी कायम गरौ ।

५. धरै मानिसहरु कोरोनाको खोप लगाई सकेपछि आधिक रुपामा मधिरको सेवन गरेको पाइएको हुँदा यस्तो गर्नु गलत हो । विशेषज्ञहरुको अनुसार कोरोना खोप लगाएको लगभग ४५ दिनसम्म मधिरा जन्य पदार्थको सेवन नगर्नु होस् ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान: बच्चामाहरु गम्भिर हुनसक्छ यस्तो समस्या, अलिकती पनि नगर्नुहोस् वेवास्ता!