शाहरुखको छोरी सुहाना बलिउडमा डेब्यु गर्दै, कस्तो होला उनको भूमिका?

बलिउड अभिनेता शाहरुख खानको छिरी सुहाना खान कहिले बलिउडमा डेब्यु गर्छिन्? यो प्रश्न लामो समय देखि उनका फ्यानहरुले सोध्दै आइरहेका छन् । अब यस्तो लाग्दै कि यो खास समय आएको छ । अब सुहन खान पहिलो पटक दर्शकहरु माज पर्दामा देखिदै छिन्। जी न्यूजको अंग्रेजी वेबसाइट बलिउड लाइफको रिपोर्ट अनुसार जोया अख्तरले सुहानालाई लन्च गर्न सक्छिन्।

रिपोर्टका अनुसार जोया अख्तर जसले ‘गली ब्वाय’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्महरु निर्देसन गरिसकेकी छिन् । जोया अख्तर एक फिल्म तयार पार्दैछिन् । उक्त फिल्ममा धरै युवा कलाकारलाई सामेल गराइने भएको छ । जहाँ सम्म यस फिल्मको रिलिजको बिषयमा ओटीटी र नेटफ्लिक्समा रिलिज हुने भनिएको छ ।


केहि समय पहिले बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा भनेका छन्, जब उनको बच्चाहरुले पढाई पुरा गर्छन तब मात्र उनको बच्चाहरुलाई अभिनय क्षेत्रमा आउन दिने भनेका थिए । यतिबेला शाहरुखको छिरी सुहानाले आफ्नो पढाई पुरा गरेकी छिन् । उनि केहि दिन पहिले एक शर्ट फिल्ममा देखिएकी थिइन् । यस्तो अवस्थामा उनको पहिलो फिल्ममा उनको भूमिका के होला जान्न सबै उत्साहित भएका छन् ।

सुपरस्टार शाहरुख खानले धेरै पहिले भनेका थिए कि उनी आफ्ना बच्चाहरुलाई पढाई पूरा गरे पछि मात्र अभिनयको दुनियामा प्रवेश गर्न दिनेछन्। सुहाना खानले आफ्नो पढाई पूरा गरिसकेकी छिन् र उनी विगतमा एक छोटो भिमिकामा अभिनय गरिसकेकी छिन् । यस्तो स्थितिमा यो थाहा पाउन साचै रोचक हुनेछ कि उनको पहिलो फिल्ममा उनको भूमिका के हुनेछ ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइडल जितेपछि अरुणिताको साथमा लामो यात्रामा जान चाहन्छन् पवनदिप, गरे यस्तो खुलासा!