टिभी सिरियलको सस्कारी बुहारी टिना दत्ताले (इच्छा) बिना सरम देखीइन् यस्तो रुपमा!

भारतीय टिभी सिरियल उत्तरनमा इच्छाको भूमिका निभाएकी टीभी अभिनेत्री टीना दत्ता आफ्नो पछिल्लो फोटोशूटको कारण चर्चामा छिन्। टिना आफैले यी तस्बिरहरु उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा टिना निकै बो-ल्ड शैलीमा देखिएकी छिन्। टिनाको यी तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल भएको छ । हेर्नुस् यी तस्वीरहरु …

टिभी अभिनेत्री टीना दत्ताको यो पछिल्लो फोटोशूटले उनलाई फेरी चर्चामा ल्याएको छ। तस्बिरहरुमा टीना दत्त सेतो मोनोकिनीमा देखिएकी छिन्।

टिभी अभिनेत्री टीना दत्ताले तस्वीरहरुमा धेरै बो-ल्ड पोज दिएकी छिन्। साथै उनि भारि मेकअपमा देखिएकी छिन् । तस्विरहरु रातो पृष्ठभूमिमा शुट गरिएको छ ।

भारतीय टेलीभिजन कलर्सबाट प्रसारण हुने टेली सिरिया उतरनमा सस्कारी बुहारीको भूमिकामा देखिएकी टिना दत्तालाई फ्यानहरुले यस भन्दा पहिले पनि यस्तो रुपमा देखि सकेका छन् । पछिल्लो दिनहरुमा अभिनात्री उनको टपलेस फोटो शुटको कारण चर्चामा छिन् ।

तस्बिर सेयर गर्दै टीना दत्ताले क्याप्सनमा लेखेकी छिन् ‘ उनी कहाँबाट छिन् र कहाँ जाँदैछिन्, यो सब रहस्य हो।’ वास्तवमा यी तस्बिरलाई फ्यानहरुले निकै रुचाएका छन् । अभिनेत्रीको शैलीलाई मानिसहरुले मन पराएका छन्।

टिना दत्ता टिभी उद्योगमा एक लोकप्रिय अभिनेत्री हो र उनी आफ्नो अभिनयले प्रशंसकहरुलाई पागल बनाउँछिन् । टीनाको तस्वीरहरु प्राय भाइरल हुन्छन्।

टिभी अभिनेत्री टीना दत्ता बोल्ड मात्र नभई थीम बेस्ड फोटोसुटमा पनि देखिएकी छिन्। उनले विगतमा तरकारी बजार र माछा बजारमा फोटोसुट गराएकी थिइन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तस्बिर श्रोत: टिना दत्ता इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, भदौ ०१, २०७८१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तयार भइन् प्रियंका हस्पिटल जान, गरिन् यस्तो खुलासा!