गौरी खान बलिउड अभिनेता शाहरुख खानको श्रीमती हुन् । अहिले सम्म बलिउडमा धरै अभिनेता अभिनेत्रीहरुको जीवन साथी संग सम्बन्ध बिच्छेदको घटना बाहिरी रहन्छन् । केहि समय पहिले बलिउडमा एकदमै शालीन र अनुसासित भनेर चिनिने अभिनेता अमिरा खानले दिश्रो श्रीमती किरण राव संग पनि सम्बन्ध बिच्छेद गरेका थिए ।
बलिउड अभिनेता शाहरुख खान र गौरी फरक धर्मका हुन । शाहरुख मुश्लिम धर्मका हुन् भने गौरी हिन्दु धर्मकी हुन् । उनीहरुले परिवारको सहमतिमा बिधि पुर्वक विवाह गरेका हुन् । आज सम्म गौरी र शाहरुखको सम्बन्धको बारेमा कुनै पनि नराम्रा समाचार बाहिरिएका छैन । जात धर्म फरक भए पनि अहिले सम्म उनीहरु एकदमै मिलेर बसेको पाउन सकिन्छ । शाहरुख र गौरीको ३ सन्तान छन् ।
गौरीलाइ सामाजिक सञ्जालमा सक्रिय नै पाउन सकिन्छ। अहिले गौरीको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड भन्दा बढी फलोअर्स छन् । जब गौरी उनको सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन भाइरल हुन कत्ति पनि समय लाग्दैन ।
तस्बिर श्रोत: गौरी खान इन्स्टाग्राम