पछील्लो समयकी चर्चित अभिनेत्री प्रियंका कार्की उनको गर्वास्थाको तस्बिरको कारण निकै चर्चामा छिन् ।
यातिबेला नेपाली फिल्म क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की गर्भावस्थामा छिन् । प्रियंकाले उनको गर्भावस्थाको हरेक क्रियाकलाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । तेस्तै हिजो पनि प्रियंकाले दहीचिउरा खुवाउने कार्यक्रमको केहि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छिन् ।

सधै ग्ल्यामर लुकमा देखिने प्रियंका यसपटक भने दहीचिउरा कार्यक्रममा भने पहेलो साडीमा देखिएकी छिन् । अहिले उनको तस्बिरमा ५८ हजार भन्दा बढीले लाइक गरिसकेका छन् । यस भन्दा पहिले प्रियंकाको पोशाकलाइ लिएर निकै आलोचाना हुने गरेको थियो ।

पछिल्लो समयमा प्रियंका पिल्म र अभिनय भन्दा पनि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण चर्चामका आउने गरेकी छिन् ।

प्रियंकाको दहीचिउरा कार्यक्रममा शुट गरिएका तस्बिरमा उनको परिवारका सदस्यलाई मात्र देख्न सकिन्छ ।

जब प्रियंका गर्वती भएकी थिइन् तब उनि पहिले सामान्य अवस्थाको भन्दा बढी सामाजिक सञ्जालहरुमा सक्रिय भएको पाउन सकिन्छ ।




तस्बिर श्रोत: प्रियंका कार्की इन्स्टाग्राम
