अभिनय भन्दा पनि पोशाकको कारण चर्चामा आउने दिशा, फेरी देखिइन् यस्तो रुपमा!

बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी प्राय आफ्ना ह-ट र ग्ल्यामर तस्बिरहरु फ्यानहरु संग सेयर गर्छिन्। दिशाको सोशल मिडिया एकाउन्ट उनको बिकिनी तस्वीरहरुले भरिएको पाउन सकिन्छ।

दिशा पटानीले एक पटक फेरी आफ्नो बिकिनी तस्वीरको कारण सामाजिक सञ्जालमा एक किसिनको तहल्का मच्चाई रहेको छिन् । दिशाले पंक कलरको बिकिनीमा तस्बिर सेयर गरेकी छिन् ।

यस तस्बिरमा दिशा पटनी बिकिनी लगाएर समुद्र किनारमा एउटा रुखको छायामा बालुवा माथि आराम गरिहेकी छिन् । दिशाले पिंक कलरको बिकिनिको साथमा पिंक कलर क्याप लगाएको छिन् ।

दिशाको यस तस्बिरमा फ्यानहरुले सक्रिय भएर लाइक तथा कमेन्ट गरिरहेका छन् । उनको यस तस्बिरमा प्रेमी टाइगर श्रफले पनि कमेन्ट गरेका छन्। टाइगरले कमेन्ट मा ‘ह- ट’ लेखेका छन् ।

दिशा अभिनय भन्दा पनि उनको विभिन्न शैलीको कारण चर्चामा आउने गरेकी छिन् । जब  फिल्ममा दिशाको आगमन हुन्छ तब उनको अभिनय भन्दा पनि उनको डान्स र उनले लगाएको पोषकको कारण चर्चाम आउने गरेकी छिन् ।

तस्बिर श्रोत: दिशा पटानी इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साधारण शैलीकी शहनाज गिलको पत्याउनै नसकिने यो रुप, भन्छिन् हेर्ने नजर राम्रो हुनुपर्छ!