यी अभिनेत्रीले राजा कुन्द्रको केशमा दिइन् यस्तो अनौठो बयान, यस्तो सम्म गरेका रहेछन् राजले!

मुम्बई पुलिसले अभिनेत्री शर्लिन चोपडालाई राज कुन्द्रा पो-र्नोग्राफी मुद्दामा बयानको लागि बोलाएको छ ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रा पछिल्लो दिनहरुमा बिभिन् समस्यामा घेरिएका छन् । अ-श्लिल भिडियो बनाउदै एप मार्फत सार्वजनिक गरेको आरोप अहिले राज कुन्द्रा पुलिस हिरासतमा छन् । अहिले मुम्बई पुलिस राज कुन्द्राको बिषयमा पुरा लागि परेर खोज अनुसन्धानमा  लागि परेको छ । मुम्बई पुलिस यहि कुराको दाबि गरिहेको छ, यस केशको मुख्य योजनाकार राजा कुन्द्रा नै हुन् । राजा कुन्द्रा पक्राउ परेपछि बलिउडका विभिन्न कलाकारहरु यस केशमा बयानको लागि बोलाएको छ । यसै क्रममा मुम्बई अपराध शाखाले अभिनेत्री शर्लिन चोपडालाई पनि बयानको लागि बोलाएको छ।

शर्लिन चोपडा राज कुन्द्रा केशमा पुलिसलाइ बयान दिएको छिन् । अहिले शर्लिनको बयान सुनेर सबैजना अस्चार्यमा परेका छन् । उनले पुलिसलाइ दिएको बयान अनुसार राज कुन्द्राले कुनै समयमा उनको घरमा आएर उनलाई जबर्जस्ति गर्ने प्रयास गरेका थिए । शर्लिन चोपडाले आरोप छ कि राज कुन्द्राले उनलाई जबर्जस्ति चुम्बन गर्ने प्रयास गरेका थिए । तेस पछी उनि भागेर बाथरुममा लेकको  बयान दिएकी छिन् ।

राज कुन्द्रालाइ मुम्बई पुलिसले गत जुलाई १९ मा पक्राउ गरेको थियो । राज कुन्द्राको वकिले राजा कुन्द्रालाइ अवैध रुपमा पक्राउ गरेको भन्दै मुम्बई हाइ कोटमा राजको रिहाको लागि निवेदन दिएका छन्। यस केशको सनुवाई आगामी अगस्ट १० हुनेछ ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रातो बिकिनीमा शेफाली जरिवालाले पानीमा लगाइन् आगो, फ्यानहरु भन्दै छन् आगो …