रातो बिकिनीमा शेफाली जरिवालाले पानीमा लगाइन् आगो, फ्यानहरु भन्दै छन् आगो …

‘काटा लगा’ गर्ल शेफाली जरिवालालाई राम्ररी थाहा छ कसरी आफ्ना फ्यानहरुको मन मुटुमा बस्न सकिन्छ भनेर । तेसैले अभिनेत्री बिगत केहि समय देखि लगातार उनको फरक फरक शैलीको तस्विरको कारण चर्चमा आएको छिन् । अहिले शेफालीले रेड कलरको बिकिनीमा केहि तस्बिर सानाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

शेफाली जरिवालाले सामाजिक सञ्जालमा केही यस्ता तस्बिरहरु सेयर गरेकी छिन्, जसलाई देखेर मानिसहरु उनको सुन्दर्ताको बयान गरिरहेका छन् ।

तस्बिरहरुमा शेफाली रातो रंगको बिकिनी लगाएर  स्विमिंग पुल भित्र देखिएकी छिन्।

पानीको बिचमा रातो बिकिनीमा उभिएकी शेफाली यी तस्वीरहरुमा जलपरी  जस्तै देखिन्छिन्।

यी तस्वीरहरु देखेर उनका प्रशंसकहरु उनको प्रशंसा गरेर थाकेका छैनन्। कोहि उनलाई ‘मर्मेट’ र कोहि ‘पानीमा आगो’ भनि रहेका छन् ।

अहिले शेफालीको यी तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ ।

तस्बिर श्रोत: शेफाली जरिवाला

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१५:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनय भन्दा पनि पोशाकको कारण चर्चामा आउने दिशा, फेरी देखिइन् यस्तो रुपमा!