बलिउडमा विभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री कंगना रनौत अहिले फेरी एक पटक तस्विरको कारण चर्चामा आएकी छिन् ।
बलिउड अभिनेत्री कंगना रनौत प्राय: उनको अभिनय भन्दा पनि बिभिन केशमा बोलेको बिषयमा चर्चामा आउने गरेको छिन । यस भन्दा पहिले अभिनेत्री बिभिन्न राजनीति बिषयमा बोलेको कारण चर्चामा आएको थिइन् । पछिल्लो समयमा अभिनेत्री अभिनय भन्दा पनि राजनीतिको बिभिन्न बिषयमा बोलेको आधारमा सामाजिक सञ्जालमा भाइर हुनेगरेकी छिन् ।
यस पटक पनि कंगना सामाजिक सञ्जालमा भाइरल भएको छिन् । यस पटक कुनै बयान नभई अभिनात्रीले सनाजिक सञ्जालमा पोस्ट गरेको तस्विरको कारण चर्चामा छिन् । अभिनात्री कंगनाले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा कोहि तस्विर पोस्ट गरेकी छिन् । उक्त्त तस्विर अहिले भाइरल भैरहेको छ । तस्विरमा कंगना शुन्दर देखिएकी छिन् अभिनेत्रीले कपालको रुप पनि परिवर्तन गरेकी छिन् ।
अहिले कंगनाले पोस्ट गरेको तस्विरमा फ्यानहरु लगातार कमेन्ट गरिहेका छन् । कमेन्टमा कसैले कंगनाको तारिफ गरिहेका छन् भने कसैले उनको तस्विरको ट्रोल बनाइ बनाइरहेका छन् । अहिले कंगनाको तस्विरमा केहि फ्यानहरुले भारतीय सस्कारको कुरा गरिरहेका छन् । यस पहिले कंगनाले धरै पटक भारतीय सस्कार, धर्म सस्कृतिको बिषयमा कुरा उठाउदै आएकी थिइन् । तेसैले अहिले केहि फ्यानहरु उनको पोशाकको ट्रोल बनाइ रहेका छन् ।
तस्विर श्रोत: कंगना रनौत इन्स्टाग्राम