मोडलिंगको जज गर्ने भन्दै मलाइकाले देखाइन् यस्तो रुप, हेर्नुहोस तस्विर सहित!

बलिउड चर्चित अभिनेत्री मलाइका आरोडा चाडै नै एक रियालिटी शोमा देखिदै छिन्। यस शो को नाम हो ‘सुपर मोडल अफ द इयर सिजन २’ मलाइकाले यस शो को पहिलो लुक उनको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी  छिन्। सार्वजनिक उक्त्त तस्विरले अहिले सामाजिक सञ्जाल तताइ रहेको छ।

पछिल्लो समयामा मलाइक फिल्म क्षेत्रमा खासै सक्रिय नभए पनि अहिले उनी विभिन्न रियालिटी शो हरुमा सक्रिय भूमिकामा देखिने गरेको छिन। मलाइका पुन: एक पटक एक रियालिटी शो मा जज गर्दै छिन्। उक्त शो को नाम हो ‘सुपर मोडल अफ द इयर २’ हो।

मलाइकाले यस शो को तयारीमा रहेको बेलाम केहि तस्विर सार्वजनिक गरेको छिन्। अहिले मलाइकको यस तस्विर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

मलाइका आरोडा आफैमा एक मोडल पनि हुन्। अहिले मलाइकले शो को तयारीको लागि आफुलाई कुनै चर्चित मोडल जस्तै बनाएकी छिन्।

मलाइकाको आगामी शो अगस्ट २२ बाट यम टिभीमा प्रसारण हुदैछ। मलाइका आरोडा बाहेक शो मा मिलिन्द सोमन र अनुशा दौन्डेकरले जज गर्नेछन्।

मलाइकाले बलिउडमा उनको अभिनय तथा डान्सको कारण साबैको मन जित्न सफल छिन्।

पछिल्लो समयमा मलाइक अभिनेता अर्जुन कपुर  संगको रिलेसनले चर्चामा छिन्।

तस्विर श्रोत: मलाइका अरोडा  इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पा शेट्टीले ‘सुपर डान्सर ४’ मा आउन गरिन् अस्विकार, झेल्दै छिन् यति ठुलो नोक्सान!