एक यस्तो देश जहाँ अनिकालमा मान्छेले खाएका थिए मान्छेकै मासु!

युरोपको पूर्वी भागमा अवस्थित देश युक्रेन जुन युरोपको एकदमै पुरानो शुन्दर देश हो । यस देशको सिमाना धरै देशहरु संग जोडिएको छ । पुर्वमा रुश, उत्तरमा बेलारुश, पोल्याण्ड र स्लोभाकिया, पश्चिममा हंगेरी दक्षिण पश्चिम मा रोमानिया र मोल्दोवा र दक्षिण काला सागर अजोवा सागर । यस देशको राजधानी किव हो जुन देशको सबैभन्दा ठुलो शहर हो । यस किव शहरलाई शुन्दर महिलाहरुको शहर पनि भनिन्छ । युक्रेन संग सम्बन्धित धेरै रोचक चीजहरु छन्, जसको बारेमा थाहपाएर तपाइँ आश्चर्यचकित हुनुहुनेछ।

 

धरै देशरुमा मादक पदार्थलाई गलत मानिन्छ । तर यहाका मनिषहरुको लागि रक्सिको सेवन गर्नु कुनै माहान परम्परा जस्तै हो । पछिल्लो तथ्यांक अनुसार विश्व भरमा माधक पदार्थ सेवन गर्ने देशरुमा युक्रेन छैटौ स्थानमा पर्दछ । युक्रेनमा गरिएको एक अनुसन्धानमा हरेक बर्ष प्रति व्यक्ति १४ लिटरको दरले माधक पदार्थको खपत हुने गर्दछ ।

संसारको सबैभन्दा गहिरो रेल स्टेसन युक्रेनमा अवस्थित छ । जसको नाम हो, ‘आर्सेनाल्ना मेट्रो स्टेशन।’ यस स्टेसन जमिनको सतहबाट ३४६ फिट गहिराइमा छ ।

सन ११३२-३३ मा निकै ठुलो अनिकाल लागेको थियो । जसको कारण लाखौ मनिषहरुले जान गुमाएका थिए । तेस अनिकालको समयमा मनिषहरु एति भोका थिए कि मनिषहरु मनिषकै माशु खाएका थिए । तेस समयमा करिब २५०० सय मानिषलाइ मान्छेको मासु खाएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस देशमा मुसा पाल्न लिनुपर्छ सरकारको अनुमति, मुसा मर्नेलाइ लाग्छ कानुन!