भर्खरै अभिनेत्री मनोलिसाले उनको इन्स्टाग्राममा केहि बेडरुमको तस्बिर पोस्ट गरेकी छिन् जसले अहिले सोशल मिडिया तताई रहेको छ ।
सानो पर्दा तथा भोजपुरी सिनेमाको चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पछिल्लो समय अभिनेत्री कुनै न कुनैकारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री कहिले उनको डान्स कहिले उनको अभिनयको कारण चर्चामा आउने अगरेको छिन् । आज अभिनेत्री मनोलिसा उनको अथक मेहनतको कारण उनको छुट्टै स्थान बनाउन सफल छिन् । अहिले अभिनेत्रीको हरेक क्रियाकलाप र उनको हरेक अन्दाजलाइ फ्यानहरुले निको रुचाउने गरेका छन्।
यस कुरामा कुनै पनि सिमा छैन कि अभिनेत्रीले उनको अथक मेहनको कारण उनि यस स्थानमा छिन् । अहिले उनको फ्यानहरु उनको हरेक अन्दाजलाइ खुबै मनपराउने गरेका छन् । भोजपुरी सिनेमाको चर्चित तथा सफल अभिनेत्रीको नाममा मोनालिसा पनि पार्छिन् ।
अभिनेत्री मोनालिसा अभिनयको साथै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनि कुनै न कुनै माध्याम बाट फ्यानहरु सँग जोडी रहन्छिन् ।
मोनालिसा प्राय: उनको भिडियो तथा तस्बिरको कारण चर्चामा हुने गर्दछिन्। उनको फ्यानहरु उनको तस्बितर तथा भिडियोको सधै प्रतिक्षामा रहन्छन् ।
अहिले अभिनेत्रीको बेडरुमको केहि तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
तस्बिर स्रोत: मोनालिसा इन्स्टाग्राम