के तपाईले चिन्नुभयो यस सुन्दर बलिउड अभिनेत्रीलाई ? क्यामरामा कैद भए बो:ल्ड अन्दाज !

एजेन्सी : यो तस्बिर बलिउडको सबैभन्दा सुन्दर डान्सर तथा अभिनेत्रीको हो। यी तस्बिरमा अभिनेत्रीको ब्याक साइड देख्न सकिन्छ। यद्यपि उनलाई छिन्न गाह्रै पर्ने देखिन्छ।

के तपाईलाई चिन्नु भयो, यी तस्बिरमा कुन अभिनेत्री हुन् ? यदि तपाई साँचो फ्यान हुनुहुन्छ भने तपाईले सजिलै चिन्न सक्नुहुनेछ। यिनी अरु कोहीँ नभएर अभिनेत्री नोरा फतेही(Nora Fatehi) हुन्।

नोरा फतेही यी तस्बिरमा एकदमै ग्लामरस अवतारमा देखिएकी छिन्। नोरा फतेही टि-सिरिजको अफिस बाहिर सुन्दर अन्दाजमा देखिएकी हुन्।


सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भईरहेका नोरा फतेहीका यी तस्बिरहरु देखेर मानिसहरुले उनलाई किम कार्दशियनसँग तुलना गरेका छन्।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हास्य टेलिशृंखला सक्किगोनी की रक्षा देखिदै छिन् यस भाग बाट!