एजेन्सी- बलिउड अभिनेत्री शिल्प शेट्टीको श्रीमान राज कुन्द्रा गत राति गिरफ्तार भएका छन्। उनलाई अस्लिल भिडियो बनाएर केहि एप्सहरुमा अप्लोड गरेको आरोप लागेको छ ।
बलिउड अभिनेत्री शिल्प शेट्टीको श्रीमानलाइ अस्लिल भिडियो बनाएको आरोप लागेको छ । मुम्बई पुलिशले उनलाइ गत राति समातेको छ । मुम्बई क्राइम ब्रान्चको अनुसार उनलाई अस्लिल फिल्म बनाएको आरोप लागेको छ । राज कुन्द्रा यस्ता भिडियो बनाएर कुनै एप्स मार्फत सार्वजनिक गर्छन्। यस केशमा पुलिशले उनि प्रति अनुसन्धान थालेको छ। ।
अहिलेको समयमा राजा कुन्द्रको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । राजले उनि ग्रिफ्तर हुनु भन्दा केहि घण्टा पहिले पोस्ट गरेका थिए । भिडियो हेरेपछि राज कुन्द्रालाइ उनको फ्यानहरु बिभिन्न कुराबाट ट्रोल बनाइ रहेका छन् । अहिके सधै उनको तारिफ गर्ने फ्यानहरु अहिले उनको आलोचना गरिहेका छन्।