बलिउडको चर्चित अभिनेत्री नेहा धुपिया दिस्रो पटक आमा बन्ने भएकी छिन् । हालै नेहाले उनको इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै जानकारी गराएकी हुन्। नेहाले उनको इन्स्टाग्राममा तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनि उनको श्रीमानको साथ छोरी पनि देखिएकी छिन् । फोटोहरूमा नेहा आफ्नो बेबी बम्प फ्लन्ट गरिरहेकी देख्न सकिन्छ। अभिनेत्रीले उनको दोस्रो गर्वास्थाको बारेमा जानकारी गराएकी हुन् ।
सामाजिक सञ्जालहरुमा अहिले नेहा धुपियालाइ उनको गर्वास्थाको बारेमा थाह पाए पछी बधाई दिइरहेका छन् । तस्बिरमा नेहा उनको श्रीमान र छोरी तिनै जनाले ब्ल्याक कलरको ड्रेश लगाएका छन् ।
तस्बिरमा नेहाको श्रीमानले उनको पेटमा हात राखी रहेका छन् । भने छोरीलाइ बोकिरहेका छन् । तस्बिर पोस्ट गर्दै नेहा लेख्छिन् ‘ हमिलाइ एक क्याप्सन खोज्न २ दिन लाग्यो यो समयमा जसले राम्रो सोच्न सक्थ्यो त्यो थियो धन्यवाद भगवान’ फ्यानहरु नेहालाई दोस्रो पटक आमा बनेको बधाई दिइरहेका छन् । अहिले नेहालाई शोसल मिडियामा बधाइको ताती लागेको छ ।