उमेरले ४८ बर्ष पुगेकी मलाइकाको जोस,हेर्नुस् हैरान बनाउने १० तस्बिर !

बलिउड अभिनेत्री मलाइका आरोडा सधै उनको शुन्दर्ताको साथै स्टाइलको कारण सबैमाजा चर्चामा छिन्। अहिले पुन: एक पटक मलाइका उनको बो-ल्ड तस्बिरको कारण चर्चामा छिन्।

मलाइकाले अभिनय यात्रा खासै बिशेस बनाउन् सकिनन्। तर उनको फिट्नेस तथा उनको बो-ल्ड अवतारको कारण चर्चामा छिन् । जब मलाइका उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । मानिषहरु उनको तस्बिर प्रति मोहित हुने गरेका छन् । अहिले मलाइका सोशल मिडियामा निकै सक्रिय हुन्छिन् । जब मलाइकाको तस्बिर सार्वजनिक हुन्छ । सबैको ध्यान उनितिरै हुन्छ।

अहिले मलाइकाको केहि तस्बिर तिब्ररुपमा भाइरल भैरहेको छ । तस्बिरमा मलाइका बो-ल्ड रुपमा देखिएको छिन् ।


मलाइका सधैको जस्तै तस्बिरमा निकै शुन्दर देखिएकी छिन्।

पछिल्लो समयमा मलाइका विभिन्न् कारणले चर्चामा छिन् । कहिले उनको अभिनेता अर्जुन कपूर संगको सम्बन्धलाइ लिएर कहिले उनको भनाइ तथा मलइकाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरले चर्चामा आहिरहन्छिन् ।

उमेरले ४७ बर्षको पुगीसक्दा पनि मलाइकाले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् । अब उनलाई एक छोरी पाउने इच्छा छ । उनको यस्तो भनाइ पछी मलाइकालाइ सामाजिक सञ्जालहरुमा निकै ट्रोल भएको थिइन् ।

तस्बिर स्रोत: मलाइका आरोडा इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन ०४, २०७८११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायिका समिक्षा अधिकारी छिन् यति धरै शुन्दर, हेर्नुस तस्बिर सहित!