गायिका समिक्षा अधिकारी छिन् यति धरै शुन्दर, हेर्नुस तस्बिर सहित!

आज हामी यस पोस्ट मार्फत अहिलेको समयको चर्चित गायिका समिक्षा अधिकारी बारेमा जानकारी गराउने छौ ।

पछिल्लो समयको चर्चित गायिका समिक्षा अधिकारी छोटो समयमा नै ठुलो चर्चा कमाउन सफल भएकी छिन् । समिक्षाको गीत ‘बलापनको उमेर’ ले सर्वाधिक सफलता हासिल गरेको थियो । यस गीता पश्चाता उनलाई नचिन्ने सायदै कमै हुन थाले ।


पछिल्लो समयमा समिक्षा थुप्रै सफल गीतहरुमा आवाज दिएकी छिन्।


अहिले समिक्षा सामाजिक सञ्जालमा ५० हजार भन्दा बढी फलोअर्स छन् ।


अहिलेको युवा पुस्ताको मनमा बस्न सफल गायिका समिक्षाको स्थाइ घर पोखरा हो ।

अहिलेको समयमा गायन क्षेत्रमा आएर नाम बनाउन सक्नु सानो कुरा हैन । अहिले उनको गायनको साथै उनको सुन्दर्तामा जो कोहि मोहित हुने गर्दछन् ।

तस्बिर स्रोत: समिक्क्षा अधिकारी

प्रकाशित : सोमबार, साउन ०४, २०७८१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बबिताले गरिन् मुख कालो हुने काम, तस्बिर भयो भाइरल !