बलिउड अभिनेता आमिर खानको छोरी आइरा खानले हालसालै केहि तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनि उनको प्रेमी सँग देखिएको छिन्।
केहि दिन पहिले बलिउड अभिनेता आमिर खान र उनको पत्नी किरण बिचको सम्बन्ध बिच्छेदले सामाजिक सञ्जाल तताएको थियो । यस बिषयमा मानिषहरुले बिभिन् सुझावका र बिभिन्न राम्रा नराम्रा कमेन्ट कमेन्ट गरेका थिए । तेस्तै आमिरको छोरी आइरा खान सामाजिक सञ्जालमा कुनै न कुनै कारण चर्चाम रहिरहन्छिन् । आइरा सोशल मिडियाहरुमा निकै सक्रिय पनि छिन्। उनि आफ्ना निजि जीवनका तस्बिर तथा भिडियोहरु मार्फत आफ्ना फ्यानहरु सँग जोडीरहन्छिन ।
आइराको उनको व्यक्त्तिगत जीवनलाइ लिएर निकै चर्चामा हुने गर्छिन्। आइरा अहिलेको समयमा नुपुर शिखेरेलाइ डेट गरेको छिन्। अहिलेको समयमा आइरा उनको तस्बिर तथा भिडियोहरु पोस्ट गरेर फ्यानहरुबाट माया बटुली रहेकी छिन् ।
अहिले आइराले उनको इन्स्टाग्राममा केहि तस्बिर पोस्ट गरेको छिन् । तस्बिरमा आइरा उनको प्रेमीको काधमा टाउको राखेर सुतेको छिन्।
तस्बिर सेयर गर्दिया आइरा क्याप्सनमा लेख्छिन् । ‘कति नाटकी छ ।’ फ्यानहरु उनको यस तस्बिरलाइ निकै रुचाएका छन्।
अहिले उनको तस्बिरमा लाखौ मानिशले लाइक तथा कमेन्ट गरिरहेका छन् । आइरा सधै मानशिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्छिन् । उनले गत बर्ष मानशिक स्वास्थ्य दिवशको अवसरमा भनेकी थिइन् । उनी पनि डिप्रेसनको सिकार भएको थिइन् । उनलाई क्लिनिकल डिप्रेसन थियो तेस समयमा उनलाई फ्यानहरुले निकै सहयोग गरेका थिए ।
तस्बिर स्रोत: आइरा खान इन्स्टाग्राम