टिभी र भोजपुरी सिनेमाको चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो तथा तस्बिरहरु पोस्ट गरिरहन्छिन् । अभिनेत्री कहिले उनको डान्स तथा कहिले उनको अभिनयको कारण सबैमाज चर्चामा रहिरहन्छिन । अहिले ममोनालिसा बिकिनी अवतारको केहि तस्बिर सामाजी सञ्जालमा पोस्ट गरेकी छिन् । जसले अहिले मिडियाहरुमा तहल्का मच्चाई रहेकोछ ।
तस्बिरमा अभिनेत्री एकदमै पृथक शैलीमा देखिएको छिन्।
तस्बिरमा मोनालिसाले ग्रिन कलरको बिकिनी लगाएको छिन् ।
मिनालिसाको यस तस्बिरहरुमा उनको फ्यानहरु फायर इमोजी बनाएर कमेन्ट गरिरहेको छन् ।
तस्बिरमा अभिनेत्रीको शुन्दर्ता तथा स्टाइल देखेर फ्यानहरु कमेन्ट गरेर थाकेका छैनन्। अहिले मोनालिसाको तुलना बलिउड अभिनेत्री सँग गर्न थालेका छन् । अहिले उनको इन्स्टाग्रामा ४.५ मिलियन फलोअर्स छन् ।
तस्बिर स्रोत: मोनालिसा इन्स्टाग्राम