नेपाल आइडल सिजन २ बाट चर्चामा आउन सफल हास्य कलाकार, गायिका तथा मोडल सन्ध्या बुढा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । काउली बुढीको नाम बाट चर्चा पाउन सफल सन्ध्या गायन, मोडलिङको साथ काउलीको बुढीको नाम बाट चर्चा कमाउन सफल छिन ।
नेपाल आइडलमा अन्य प्रस्तोता भन्दा पृथक् शैलीमा देखिएकी सन्ध्या त्यस समय पछि गायन भन्दा पनि उनको अभिनयमा बढी रुचाइयो । गायनमा खासै सक्रिय हुन नसके पनि नेपाल आइडल पश्चात् उनलाई उनको नाम सन्ध्या बुढा भन्दा पनि काउली बुढीको नामले चर्चित भइन्।
पछिल्लो समयमा सन्ध्याले विभिन्न शोहरुमा काम गरिसकेकी छिन । विभिन्न शो तथा स्टेज शो हरुमा कम गरिसकेकी छिन । अहिले उनलाई उनको अभिनयमा जस्ता सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय पाउन सकिन्छ ।
आज हामी तपाईहरुलाई यस पोस्ट मार्फत सन्ध्याले उनको सामाजिक सञ्जाल मार्फत पोस्ट गरेका उनको सुन्दर तस्बिर देखाउने छौँ ।
सन्ध्याको तस्बिर हेर्दा कुनै चर्चित अभिनेत्री भन्दा कम छैनन् ।
अहिले सन्ध्याको सामाजिक सञ्जाल इन्स्टाग्राममा १३ हजार भन्दा बढी फलोअर्स छन् ।
पछिल्लो समयमा सन्ध्याले विभिन्न कमेडी टेलीसिर्यलहरुमा काम गरेकी छिन ।
पछिल्लो समयमा सन्ध्या मुन्द्रेको कमेडी क्लबमा पनि देखिएको थिइन् । कमेडी क्लबमा उनको अभिनयलाई निकै रुचाइएको थियो ।