पछिल्लो समयमा ब्रिटेन बाट यस्तो खबर आएको छ । जसलाई सुनेर तपाइकइ अचम्ममा पर्नु हुनेछ । जसको दुनिया भर खुबै चर्चा भैरहेको छ । ब्रिटेनमा एक ११ बर्षको बच्चीले एक बच्चालाइ जन्म दिएको छिन् । भनिन्छ ब्रिटेनमा सबैभन्दा कम उमेरमा आमा बनेको यो पहिलो पटक हो । यसभन्दा पहिले कुनै पनि महिलाले यति सानो उमेरमा बच्चालाइ जन्म दिएको थिएन।
यति कम उमेरमा आमा बन्नु निकै अनौठो कुरा हो । जम्म १० बर्षको उमेरमा मानव शरीरको केहि ग्रन्थीहरु राम्रो सँग विकाश हुन समेत पाएको हुदैन । तेसैले यति कम उमेरमा बच्चालाइ जन्म दिनु भनेको निकै अनौठो कुरा हो । १० बर्षको उमेरमा गर्भ धारण भएर करिब ३० हप्ताको गर्भधारण पछी बच्चीले शिसुलाइ जन्म दिएको थिइन् । अहिले आमा बच्चा दुबै स्वस्थ छन् ।
जब ति बच्चीको आमा बाबुलाइ थाह भयो कि उनीहरुको छोरी यति सानो उमेरमा गर्वती छिन् । उनीहरुले सुरुमा विश्वास गर्ने मुस्किल भएको थियो। डाक्टरले यस कुराको पुस्टि गरेपछि आमा बाबुलाई ठुलो झट्का लागेको थियो र उनीहरु निकै चिन्तित भएका थिए । डाक्टरले भने कि यस बच्ची अहिले सम्मकै सबै भन्दा कम उमेरमा आमा बनेकी हुन् ।
अहिले आमा बच्चा दुबै स्वस्थ छन् । अहिले पनि आमा बच्चा दुबै डाक्टरको रेख देखामा छन्। यस भन्दा पहिले सन २००६ मा १२ बर्षको बच्ची आमा बनेकी थिइन् । यी दुबै घटना ब्रिटेनका हुन्। यस्तै सबैभन्दा कम उमेरमा आमा बन्ने रेकर्ड पेरुको एक बच्चीले राखेकी थिइन् । उक्त्त बच्ची जम्म ५ बर्षको उमेरमा आमा बनेकी थिइन् ।