सधैभरि श्रीमान-श्रीमतीको सम्बन्ध सुमधुर बनाइराख्न आजैबाट अपनाउनुस् यस्ता उपाय!

पछिल्लो समयमा श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर र बलियाे बनाउन निकै मुस्किल हुने गरेको देख्न सकिन्छ। हामि सबै जना यस्तो सोच्ने गर्छौ कि सम्बन्ध सधै राम्रो हुनेछ तर सम्बन्ध गासिएपछि समय बित्दै जादा सबैले सोचे जस्तो हुदैन।

अहिलेको समयमा केहि यस्ता जोडी पनि छन्, जसको सम्बन्ध बर्ष दिन पनि टिकाउन सक्दैनन्।  आज हामि यस पोस्ट मार्फत दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउने भन्ने बारेमा बताउछौ।

– घरमा सधै घिउको बत्ति बाल्ने गर्नुहोस्।

-झ्यालको नजिक ओछ्यान नलगाउनुहोस्।

-झ्यालमा जोडेर कहिले पनि विस्तार नलगाउनु होस्।

-यदि झ्यालको छेउबाट विस्तारा हटाउन मिल्दैन भने झ्याल र विस्तारको बिचमा पर्दा राख्नुहोस्।

-जहिले पनि दियो बाल्दा पुर्व र दक्षिण दिसा परेर मात्र बत्ति बाल्ने गर्नुहोस।

– यदि तपाई दिशाको ध्यान दिन सक्नु हुन् भने दियोको बिचमा एक जोर बत्ति राख्दिनुहोस्।

प्रकाशित : आइतबार, साउन १७, २०७८१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक यस्तो देश जहाँ अनिकालमा मान्छेले खाएका थिए मान्छेकै मासु!