किड्नी मानव शरीरको महत्त्वपूर्ण अंग हो। यसको मुख्य कार्य भनेको शरीरमा भएको बिकार पदार्थलाइ फिल्टर गर्नु र शरीरमा रासायनिक तत्वो हटाई शरीरमा स्वस्थ रगतको आपूर्तिलाई सन्तुलनमा राख्नु हो। जब कुनै समयमा यसमा आवसेक्ता भन्दा बढी प्रेशर पर्नगयो भने किड्नी फेल हुने सम्भवान पनि हुन्छ। यसको पछिको मुख्य कारण हो । अस्वस्थकर खाना पनमा गलत बानि बस्नु मुख्य कारण हो ।
किड्नी हाम्रो शरीरको मुख्य अंग हो । रगत सफागर्न, हर्मोन बनाउन, युरिन बनाउन, शरीरमा भएको विषाक्त पदार्थ निकाल्न, शरिरमा एसिडको मात्रालाइ सन्तुलनमा राख्न। तेसैले एक स्वस्थ शरीरको लागि किड्नीको निकै महत्वो हुनेगरेको छ ।
यस कारणले किड्नी बिग्रन सक्छ
पानि कम पिउनाले
यदि तपाईमा कम पनि पिउने बानि छ भने यस्तो बानीलाई चाडै सुधार्नु होस्। तपाइहरुले एक दिनमा कम्तिमा १५ गिलास पनि पिउनु आवशेक हुन्छ । किनकि किड्नीलाइ कम गर्न किड्नीको बिभिन्न अंगलाई पनिको निकै आवसेक हुन्छ । यदि तपाई कम पनि पिउनु हुन्छ भने तपाइको किड्नीमा नराम्रो असर पर्दछ । किनकि रगत सफा गर्न र शरीरमा बहेको बिकार पदार्थल बाहिर फाल्न पनिको ठुलो महत्वो हुनेगरेको छ ।
अधिक मात्रामा पेनकिलरको प्रयोग
केहि मानिषहरु थोरै दुखाइमा नै पेनकिलरको सेवन गर्ने गर्दछन । जसले दुखाइ त कम गर्ला तर शरीर र किड्नीको लगी धरै नोक्सान गर्दछन। तेसैले सामान्य दुखाईमा नै पेनाकिलरको सेवन गर्नु राम्रो हुदैन ।
धरै समय सम्म पिसाव रोक्नु
कतिपय मनिषहरु लामो समय सम्म पिसाब रोकेर बस्ने गर्दछन् । यस्तो गर्नले मुत्रासय केहि घण्टामा भरिन्छ । यसरी धरै समय सम्म पिशाब रोक्नाले यसको असर किड्नीमा पर्नेहुन्छ। तेसैले पिसाब रोकेर राख्नु धरै नराम्रो हुन्छ ।
धरै नुनको सेवन गर्नु
यदि तपाइहरु अवशेक्ता भन्दा बढी नुनको सेवन गर्नु हुन्छ भने यस्तो बनि आजै बाट परिवर्तन गर्नुहोस् । जसले धरै नुन खान्छन उनीहरु आफै आफ्नो किड्नी बिगार्नेमा जिम्मेवार हुन्छन् । नुनको मात्र बढी हुदा शरीरमा सोडियमको मात्र बढी हुन्छ । जसले ब्लड प्रेसरलाइ प्रभात पर्दछ । जसको कारण किड्नीमा गहिरो सर पर्न सक्छ । तेसैले दैनि ५ ग्राम भन्दा बढी नुन खानु हानिकारक हुन्छ ।